समावेशीकरण,समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेद शिर्षकबाट परीक्षामा सोधिएका प्रश्नहरु

समावेशीकरण,समानुपातिक प्रतिनिधित्व र सकारात्मक विभेद शिर्षकबाट अहिलेसम्म लोकसेवा आयोगको विभिन्न परीक्षामा सोधिएका प्रश्नहरु ।
(१)सकारात्मक विभेद भन्नाले के बुझिन्छ ?नेपालको अन्तरिम संविधानमा समानताको हक अन्तर्गत सकारात्मक विभेद सम्बन्धी कस्तो व्यवस्था गरिएको छ? सकारात्मक विभेदका फाईदा र बेफाईदाहरु उल्लेख गर्नुहोस् । (ना.सु २०६९,समाबेशी)
(२)समाबेशी अवधारणाका मुलभुत उद्धेश्यहरु के के हुन् ? (ना.सु २०६९,खुला)
(३)समानुपातिक प्रतिनिधित्व भन्नाले के बुझ्नुहुन्छ ? यसका सवल र दुर्वल पक्षहरु बारे प्रकाश पार्नुहोस् । (ना.सु २०७०)
(४)निर्वाचन प्रणाली अन्तर्गत समानुपातिक प्रतिनिधित्व भनेको के हो ? संविधानसभा निर्वाचन २०६४ मा समानुपातिक तर्फको निर्वाचन कुन प्रक्रियाबाट भएको थियो ? (ना.सु २०७१)
(५)समाबेशीकरण र सकारात्मक विभेदका बिचमा रहेका समानता र भिन्नतालाई बुँदागत रुपमा लेख्नुहोस् । (ना.सु २०७१)
(६)सकारात्मक विभेद भन्नाले के बुझ्नुहुन्छ ? संक्षेपमा लेख्नुहोस् । (ना.सु २०७२)
(७)समाबेशीकरणले समाजमा के-कस्तो प्रभाव पारेको छ,उल्लेख गर्नुहोस् । (ना.सु २०७३)
(८)समाबेशीकरण र समानुपातिक प्रतिनिधित्व भन्नाले के बुझिन्छ ? यसका फाईदा र बेफाईदाहरु उल्लेख गर्नुहोस् । (का.उ.बि.प्रा २०७५)
(९)आरक्षण भनेको के हो ? सरकारी सेवामा आरक्षण किन आवश्यक पर्दछ,उल्लेख गर्नुहोस् । (ना.सु २०७५)
संकलन : कमलप्रसाद भण्डारी ।
अभ्याँस गर्दै गर्नुहोला,शेयर गर्नुहोला तथा अन्य यस्तै प्रश्नहरुको लागि पेज लाईक र भिजिट गर्दै गर्नुहोला ।

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post