सम्झिने सुत्रहरु

अन्तरास्ट्रिय दिवसहरु याद गर्ने तरिका र टिप्स 

September मा पर्ने दिवस..

सूत्र:-८ जना साक्षर नेताले १५ गते प्रजातान्त्र पार्टीको सभामा ओजन तहको १६ पटक संरक्षण गरि २१ दिन सन्म सान्त भएकाले २७ जना पर्यटक आउदा २९ पटक मुटु दिन्छु भनेका थिए !!
🔊सेप्टेम्बर ८ मा = विश्व साक्षरता दिवस
🔊सेप्टेम्बर १५ = विश्व प्रजातान्त्र दिवस
🔊सेप्टेम्बर १६ = विश्व ओजन तह संरक्षण दिवस
🔊सेप्टेम्बर २१ = विश्व शान्ति दिवस
🔊सेप्टेम्बर २७ = पविश्व र्यटन दिवस
🔊सेप्टेम्बर २९ = विश्व मुटु दिवस

अक्टुबर महिनामा पर्ने दिवस

सूत्र:-१ बृद्धले २ पटक अहिसा भएको भन्दै ९ गते हुलाक बाट चिट्ठी पठाएकोले १५ वटा हात धुने साबुन किनेर दिदा १७ जना गरिबहरु खुशी भएको समचार २४ गते UNO ले प्रसारण गरेको थियोे !!
 अक्टोबर १ = अन्तर्राष्ट्रिय बृद्द दिवस
 अक्टोबर २ = अन्तर्राष्ट्रिय अहिसा दिवस
 अक्टोबर ९ = अन्तर्राष्ट्रिय हुलाक दिवस
 अक्टोबर १५ = अन्तर्राष्ट्रिय हात धुने दिवस
 अक्टोबर १७ = अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
 अक्टोबर २४ = अन्तर्राष्ट्रिय UNO दिवस

नोभेम्बर महिनामा पर्ने दिवस

सूत्र:- ४९१६ ,१७ र २० रुपैया युनेस्कोले स्वतन्त्र सहिष्णुता विद्यार्थीलाई बालदिवसको दिन प्रदान गरियो !!
 नोभेम्बर ४ = युनेस्को दिवस
 नोभेम्बर ९ = स्वतन्त्रता दिवस
 नोभेम्बर १६ = सहिष्णुता दिवस
 नोभेम्बर १७ = विद्यार्थी दिवस
 नोभेम्बर २० = बालदिवस

डिसेम्बर महिनामा पर्ने दिवस

सूत्र:-१३७९ जना एड्स लागेका अपाङ्ग नागरिक उडेको आरोपमा भ्रस्टाचार विरुद्ध १० जना मानव अधिकारबादिले पर्वतमा ११ गते दियको मुद्दामा १८ जना आप्रवासी लाई बोलाएका थिए !!
👉 डिसेम्बर १ = एड्स दिवस
👉 डिसेम्बर ३ = अपाङ्ग दिवस
👉 डिसेम्बर ७ = नागरिक उड्डयन दिवस
👉 डिसेम्बर ९ = भ्रष्टाचार विरुद्धको दिवस
👉 डिसेम्बर १० = मानव अधिकार दिवस
👉 डिसेम्बर ११ = पर्वत दिवस
👉 डिसेम्बर १८ = आप्रवासी दिवस

भित्री मधेसमा बसोबास गर्ने जनजाति को नाम याद गर्ने 

सुत्र :- ददश बोरा माकुरा
द =दराइ
द = दनुवार
बो = बोटे
रा = राउटे
मा = माझी
कु = कुमाल
रा = राजी

विश्व सम्पदामा सुचीकृत नेपालका प्राकृतिक तथा धार्मिक स्थल : सजिलो ट्रीक्स सहित 

सुत्र:- पशुपतिका ६ भाइ बुद्ध ,शम्भु ,भक्त ,नारायण र हनुमान लुम्बिनी बाट चितवनको पाटन घुमेर सगरमाथा तिर लागे !
 पशुपतिनाथ मन्दिर
 बौद्ध स्तूप
 स्वयम्भुनाथ 
 भक्तपुर दरवार
 चागुनारायण 
 हनुमान ढोका 
 लुम्बिनी 
 चितवन र. नि. 
 पाटन 
 सगरमाथा

छैठौँ राष्ट्रिय कृषि गणना २०६८/०६९अनुसार सबैभन्दा बढी कृषि योग्य जमिन भएका ५ जिल्लाहरुः

(सूत्रः मोझास सिसु )
●→ मोरङ 
●→ झापा 
●→ सर्लाही 
●→ सिरहा 
●→ सुनसरी

कुन खेलमा कति खेलाडी??

सुत्र:- ५ वटा बास्केटमा ७ नेट वाटर हालेर ९ बेसको आधारमा ११ जना फुटबल ,क्रीकेटर र हकी साथीहरू लाई ४ थोपा पोलियो खुवाए तर ९ जनाले मात्र खोकी रहेछ ।
 बास्केटबल = ५ जना
 नेटबल / वाटरपोलो = ७
 बेसबल = ९
 फुटबल = ११
क्रीकेट = ११
 हकी = ११
 पोलो = ४
 खोखो =९
Tricks :2
---------------
१३ औ रग्बी लिग फुटबलमा ४ ह्याण्डले ६ आइस हिर्काएर ४ कर्लिङमा ६ बल र ९ राउन्डस गरे ।।
 रग्बी लिग फुटबल = १३ जना
 ह्याण्ड्बल = ४ जना
 आइस हकी = ६ 
 कर्लिङ = ४
 भलिबल = ६
राउन्डर्स = ९

केहि महादेशका भु-परिबेष्ठित राष्ट्रहरु

सूत्र:- एसियामा सानो भुटेर ठूलो काजु बनाए त्यहाँ बाट अफ्रिकामा गएर ठूलो चाड मनाउए पछि सानु लाई रुवादा युरोपको बेलारुस मा सानो भ्याट तिरेपछी द. अमेरिकामा फर्किए र ठूलो स्वरले बोली भ्या गरेर आफ्नो पारा देखाए !!
 एसिया महादेश = सानो र ठुलो देश क्रमशः भुटान र कजाकस्तान हो ।
 अफ्रिका महादेश = सानो र ठूलो देश क्रमशः चाड र रुवाणडा हो ।
 युरोप महादेश = सानो र ठूलो देश क्रमशः बेलारुस र भ्याटिकन सिटी हो ।
 दक्षिण अमेरिका = सानो र ठुलो देश क्रमश : बोलिभिया र पाराग्ब्य हो।।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post