अन्तरास्ट्रिय दिवसहरु याद गर्ने तरिका र टिप्स
🔊सेप्टेम्बर ८ मा = विश्व साक्षरता दिवस
🔊सेप्टेम्बर १५ = विश्व प्रजातान्त्र दिवस
🔊सेप्टेम्बर १६ = विश्व ओजन तह संरक्षण दिवस
🔊सेप्टेम्बर २१ = विश्व शान्ति दिवस
🔊सेप्टेम्बर २७ = पविश्व र्यटन दिवस
🔊सेप्टेम्बर २९ = विश्व मुटु दिवस
➡ अक्टोबर १ = अन्तर्राष्ट्रिय बृद्द दिवस
➡ अक्टोबर २ = अन्तर्राष्ट्रिय अहिसा दिवस
➡ अक्टोबर ९ = अन्तर्राष्ट्रिय हुलाक दिवस
➡ अक्टोबर १५ = अन्तर्राष्ट्रिय हात धुने दिवस
➡ अक्टोबर १७ = अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
➡ अक्टोबर २४ = अन्तर्राष्ट्रिय UNO दिवस
⏩ नोभेम्बर ४ = युनेस्को दिवस
⏩ नोभेम्बर ९ = स्वतन्त्रता दिवस
⏩ नोभेम्बर १६ = सहिष्णुता दिवस
⏩ नोभेम्बर १७ = विद्यार्थी दिवस
⏩ नोभेम्बर २० = बालदिवस
👉 डिसेम्बर १ = एड्स दिवस
👉 डिसेम्बर ३ = अपाङ्ग दिवस
👉 डिसेम्बर ७ = नागरिक उड्डयन दिवस
👉 डिसेम्बर ९ = भ्रष्टाचार विरुद्धको दिवस
👉 डिसेम्बर १० = मानव अधिकार दिवस
👉 डिसेम्बर ११ = पर्वत दिवस
👉 डिसेम्बर १८ = आप्रवासी दिवस
द =दराइ
द = दनुवार
बो = बोटे
रा = राउटे
मा = माझी
कु = कुमाल
रा = राजी
➡ पशुपतिनाथ मन्दिर
➡ बौद्ध स्तूप
➡ स्वयम्भुनाथ
➡ भक्तपुर दरवार
➡ चागुनारायण
➡ हनुमान ढोका
➡ लुम्बिनी
➡ चितवन र. नि.
➡ पाटन
➡ सगरमाथा
●→ मोरङ
●→ झापा
●→ सर्लाही
●→ सिरहा
●→ सुनसरी
➡ बास्केटबल = ५ जना
➡ नेटबल / वाटरपोलो = ७
➡ बेसबल = ९
➡ फुटबल = ११
➡क्रीकेट = ११
➡ हकी = ११
➡ पोलो = ४
➡ खोखो =९
Tricks :2
---------------
➡१३ औ रग्बी लिग फुटबलमा ४ ह्याण्डले ६ आइस हिर्काएर ४ कर्लिङमा ६ बल र ९ राउन्डस गरे ।।
⏩ रग्बी लिग फुटबल = १३ जना
⏩ ह्याण्ड्बल = ४ जना
⏩ आइस हकी = ६
⏩ कर्लिङ = ४
⏩ भलिबल = ६
⏩राउन्डर्स = ९
➡ एसिया महादेश = सानो र ठुलो देश क्रमशः भुटान र कजाकस्तान हो ।
➡ अफ्रिका महादेश = सानो र ठूलो देश क्रमशः चाड र रुवाणडा हो ।
➡ युरोप महादेश = सानो र ठूलो देश क्रमशः बेलारुस र भ्याटिकन सिटी हो ।
➡ दक्षिण अमेरिका = सानो र ठुलो देश क्रमश : बोलिभिया र पाराग्ब्य हो।।
September मा पर्ने दिवस..
➡सूत्र:-८ जना साक्षर नेताले १५ गते प्रजातान्त्र पार्टीको सभामा ओजन तहको १६ पटक संरक्षण गरि २१ दिन सन्म सान्त भएकाले २७ जना पर्यटक आउदा २९ पटक मुटु दिन्छु भनेका थिए !!🔊सेप्टेम्बर ८ मा = विश्व साक्षरता दिवस
🔊सेप्टेम्बर १५ = विश्व प्रजातान्त्र दिवस
🔊सेप्टेम्बर १६ = विश्व ओजन तह संरक्षण दिवस
🔊सेप्टेम्बर २१ = विश्व शान्ति दिवस
🔊सेप्टेम्बर २७ = पविश्व र्यटन दिवस
🔊सेप्टेम्बर २९ = विश्व मुटु दिवस
अक्टुबर महिनामा पर्ने दिवस
➡सूत्र:-१ बृद्धले २ पटक अहिसा भएको भन्दै ९ गते हुलाक बाट चिट्ठी पठाएकोले १५ वटा हात धुने साबुन किनेर दिदा १७ जना गरिबहरु खुशी भएको समचार २४ गते UNO ले प्रसारण गरेको थियोे !!➡ अक्टोबर १ = अन्तर्राष्ट्रिय बृद्द दिवस
➡ अक्टोबर २ = अन्तर्राष्ट्रिय अहिसा दिवस
➡ अक्टोबर ९ = अन्तर्राष्ट्रिय हुलाक दिवस
➡ अक्टोबर १५ = अन्तर्राष्ट्रिय हात धुने दिवस
➡ अक्टोबर १७ = अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस
➡ अक्टोबर २४ = अन्तर्राष्ट्रिय UNO दिवस
नोभेम्बर महिनामा पर्ने दिवस
➡सूत्र:- ४९१६ ,१७ र २० रुपैया युनेस्कोले स्वतन्त्र सहिष्णुता विद्यार्थीलाई बालदिवसको दिन प्रदान गरियो !!⏩ नोभेम्बर ४ = युनेस्को दिवस
⏩ नोभेम्बर ९ = स्वतन्त्रता दिवस
⏩ नोभेम्बर १६ = सहिष्णुता दिवस
⏩ नोभेम्बर १७ = विद्यार्थी दिवस
⏩ नोभेम्बर २० = बालदिवस
डिसेम्बर महिनामा पर्ने दिवस
➡सूत्र:-१३७९ जना एड्स लागेका अपाङ्ग नागरिक उडेको आरोपमा भ्रस्टाचार विरुद्ध १० जना मानव अधिकारबादिले पर्वतमा ११ गते दियको मुद्दामा १८ जना आप्रवासी लाई बोलाएका थिए !!👉 डिसेम्बर १ = एड्स दिवस
👉 डिसेम्बर ३ = अपाङ्ग दिवस
👉 डिसेम्बर ७ = नागरिक उड्डयन दिवस
👉 डिसेम्बर ९ = भ्रष्टाचार विरुद्धको दिवस
👉 डिसेम्बर १० = मानव अधिकार दिवस
👉 डिसेम्बर ११ = पर्वत दिवस
👉 डिसेम्बर १८ = आप्रवासी दिवस
भित्री मधेसमा बसोबास गर्ने जनजाति को नाम याद गर्ने
➡सुत्र :- ददश बोरा माकुराद =दराइ
द = दनुवार
बो = बोटे
रा = राउटे
मा = माझी
कु = कुमाल
रा = राजी
विश्व सम्पदामा सुचीकृत नेपालका प्राकृतिक तथा धार्मिक स्थल : सजिलो ट्रीक्स सहित
➡सुत्र:- पशुपतिका ६ भाइ बुद्ध ,शम्भु ,भक्त ,नारायण र हनुमान लुम्बिनी बाट चितवनको पाटन घुमेर सगरमाथा तिर लागे !➡ पशुपतिनाथ मन्दिर
➡ बौद्ध स्तूप
➡ स्वयम्भुनाथ
➡ भक्तपुर दरवार
➡ चागुनारायण
➡ हनुमान ढोका
➡ लुम्बिनी
➡ चितवन र. नि.
➡ पाटन
➡ सगरमाथा
छैठौँ राष्ट्रिय कृषि गणना २०६८/०६९अनुसार सबैभन्दा बढी कृषि योग्य जमिन भएका ५ जिल्लाहरुः
➡(सूत्रः मोझास सिसु )●→ मोरङ
●→ झापा
●→ सर्लाही
●→ सिरहा
●→ सुनसरी
कुन खेलमा कति खेलाडी??
➡सुत्र:- ५ वटा बास्केटमा ७ नेट वाटर हालेर ९ बेसको आधारमा ११ जना फुटबल ,क्रीकेटर र हकी साथीहरू लाई ४ थोपा पोलियो खुवाए तर ९ जनाले मात्र खोकी रहेछ ।➡ बास्केटबल = ५ जना
➡ नेटबल / वाटरपोलो = ७
➡ बेसबल = ९
➡ फुटबल = ११
➡क्रीकेट = ११
➡ हकी = ११
➡ पोलो = ४
➡ खोखो =९
Tricks :2
---------------
➡१३ औ रग्बी लिग फुटबलमा ४ ह्याण्डले ६ आइस हिर्काएर ४ कर्लिङमा ६ बल र ९ राउन्डस गरे ।।
⏩ रग्बी लिग फुटबल = १३ जना
⏩ ह्याण्ड्बल = ४ जना
⏩ आइस हकी = ६
⏩ कर्लिङ = ४
⏩ भलिबल = ६
⏩राउन्डर्स = ९
केहि महादेशका भु-परिबेष्ठित राष्ट्रहरु
➡सूत्र:- एसियामा सानो भुटेर ठूलो काजु बनाए त्यहाँ बाट अफ्रिकामा गएर ठूलो चाड मनाउए पछि सानु लाई रुवादा युरोपको बेलारुस मा सानो भ्याट तिरेपछी द. अमेरिकामा फर्किए र ठूलो स्वरले बोली भ्या गरेर आफ्नो पारा देखाए !!➡ एसिया महादेश = सानो र ठुलो देश क्रमशः भुटान र कजाकस्तान हो ।
➡ अफ्रिका महादेश = सानो र ठूलो देश क्रमशः चाड र रुवाणडा हो ।
➡ युरोप महादेश = सानो र ठूलो देश क्रमशः बेलारुस र भ्याटिकन सिटी हो ।
➡ दक्षिण अमेरिका = सानो र ठुलो देश क्रमश : बोलिभिया र पाराग्ब्य हो।।
Tags:
Formula