लोकसेवा प्रश्नोत्तर शृंखला २

१. swift planet भनेर कुन ग्रहलाई चिनिन्छ ?
= बुध
२. शुक्र ग्रहमा सबैभन्दा बढी कुन ग्यास पाइन्छ ?
= कार्बनडाइअक्साइड (९६%)
३. लगभग पृथ्वीको जत्तिकै घनत्व हुने अर्को ग्रह कुन हो ?
= बुध
४. रातो धब्बा (Great Red Spot) हुने ग्रह कुन हो ?
= बृहस्पति
५. नेपालमा MRP छपाई कहिले देखि सुरु भएको हो ?
= २०६७
६. कति जना व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणा गरिएको छ?
= १६
७. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?
= शैलजा आचार्य
८. राजा त्रिभुवनको शासनकालमा कति जना प्रधानमन्त्री भएका थिए ?
= ६ जना
९. माउन्ट केटु कुन हिमशृङ्खलामा पर्दछ ?
= काराकोरम
१०. कहिले दिन र रात बराबर (Equinox) हुन्छ ?
= मार्च २१ र सेप्टेम्बर २३


Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post