विविध (राजनीतिशास्त्र)

#. नेपाल प्रहरी शान्ति मिसनमा जान थालेको---> सन् १९७२ मार्च, २२
#. राजनीतिशास्त्रको प्रादुर्भाव---> ग्रिस
#. हाल संघिय शासनप्रणालीमा रहेका जनसंख्या---> ४०%
#. प्रतिनिधिमुलक व्यवस्थापिकाको विचार---> १९ औ शताब्दी
#. अन्तर्राष्ट्रीय कानुनका पिता---> ह्युगो ग्रोसियस
#. ऐतिहासिक अध्ययन पद्धतिका हिमायति---> अरस्तु, सिले, फ्रिम्यान, लास्की
#. संघिय शासन अवलम्बन गरिएका देश---> ६६ वटा
#. कार्यपालिकाबाट न्यायधीश नियुक्ति गर्ने देश---> नेपाल, अमेरिका, क्यानडा, जापान (JANC)
#. मौखिक अन्तर्वार्ता परीक्षाको सुरूवात---> बेलायत
#. राजनीतिक दलको प्रादुर्भाव---> १८ औ शताब्दी
#. शक्तिको विज्ञान मान्ने व्यक्ति---> केटलिन
#. अमेरिकी राजनीति संघको स्थापना---> सन् १९०३
#. मिश्रित शासन प्रणाली भएका देश---> ४१ वटा
#. प्रथागत कानुनको जननी देश---> बेलायत
#. दवाव समुहको बारे सर्वप्रथम चर्चा---> अर्थर बेन्टले
#. नेपालमा बहुदलपछिको पहिलो निर्वाचन---> बि.सं. २०४८ वैशाख, २९
#. डेनमार्कमा एकल संक्रमणिय मत प्रणाली लागुकर्ता---> कार्ल आन्द्रे
#. Over Hang सम्बन्धित---> मिश्रित निर्वाचन
#. नेपाल प्रथम पटक सुरक्षा परिषदको सदस्य---> सन् १९६९
#. संविधानमा प्रदेश लोकसेवाको व्यवस्था---> धारा २४४
#. राजनीतिशास्त्रमा राज्य शब्दको प्रयोग---> मेकियावेली
#. सार्वजनिक प्रशासनमा सकारात्मक विभेदको प्रयोग---> अमेरिका
#. अम्बुडम्यानको अवधारणा---> स्वीडेन
#. लोकतान्त्रिक प्रणालीको पिता---> बेलायति संसद

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post