नेपालसँग BIPPA सम्झौता भएका मुलुकहरु

🔘फ्रान्स ⇨१९८३ मे २
🔘जर्मनी ⇨१९८६ अक्टोबर २०
🔘बेलायत ⇨१९९३ मार्च २
🔘मौरिसस ⇨१९९९ अगस्त ३
🔘फिनल्याण्ड ⇨२००९ फेब्रुअरी ३
🔘भारत ⇨२०११ अक्टोबर २१
BIPPA को पूरा रूप: Bilateral Investment Promotion and Protection Agreement
[लगानी प्रवर्द्धन र संरक्षण सम्बन्धी द्विपक्षीय सम्झौता]

विश्वमै पहिलोपटक BIPPA सम्झौता

⇨ "जर्मनी र पाकिस्तान"
⇨सन् १९५९ नोभेम्बर २५
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post