लोकसेवा प्रश्नोत्तर शृंखला ३

१. यातायात सिन्डिकेट तोड्ने सरकार र यातायात व्यवसायीबीच कहिले सम्झौतामा हस्ताक्षर भयो ?
= बैशाख २३, २०७५
२. संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदमा नेपाल कहिले निर्वाचित भयो ?
= २०१७ अक्टोबर १६
३. विश्व सम्पदा सूचीलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
= ३ प्रकार (सांस्कृतिक, प्राकृतिक र मिश्रित)
४. अति कम विकसित राष्ट्रहरु (LDCs) कति छन् ?
= ४७ (पछिल्लोपटक Equatorial Guinea स्तरोन्नति)
५. सरकारी खर्चलाई चालू र पूँजीगत गरि वर्गीकरण कहिलेदेखि गरियो ?
=आ.ब. २०६१/६२
६. बिबिसीले नेपाली भाषामा कार्यक्रमको सुरुवात कहिलेदेखि गरेको थियो ?
= सन् १९६७ जुन ७
७. सर्वप्रथम चिठी प्रचलनमा ल्याउने राष्ट्र कुन हो?
= इटाली
८. भारतपछी सबैभन्दा बढी भाषा भएको दक्षिण एसियाली राष्ट्र कुन हो ?
= नेपाल
९. आदिप्रयाग भनेर कुन क्षेत्रलाई चिनिन्छ?
= देवघाट क्षेत्र
१०. गढ़िमाइ मन्दिर कहाँ पर्छ?
= बारा
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post