नेपालमा सबैभन्दा अग्लो

➤ चुचुरो : सगरमाथा (८८४८ मी. ९०२८ फिट)
➤ दरबार : वसन्तपुरको नौतले दरबार
➤मन्दिर :भक्तपुरको न्यातपोल मन्दिर
➤झरना : ह्यातुङ झरना,तेह्रथुम
➤टावर : NTV फुलचोकि टावर
➤स्तभ : असोक स्तभ,लुम्बिनी
➤पुल : कुस्मा पुल,पर्वत
➤अग्लो स्थानमा रहको ताल : तिलीचो(४९१९ मी.,मनाङ)
➤अग्लो स्थानमा फुल्ने फुल : स्टेलेरिया डेकुम्बन (६४९२ मी.)
➤अग्लो स्थानमा रहेको मन्दिर : मुक्तनाथ(३७४९ मी.,मुस्ताङ)
➤अग्लो स्थानमा रहेको विमानस्थल : स्याङबोचे विमानस्थल(३७४८ मी.)
➤अग्लो स्थानमा रहेको गुम्बा : स्याङ्बोचे(३८६७ मी.)
➤अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज : सगरमाथा राष्ट्रिय निकुञ्ज
➤अग्लो स्थानमा रहेको वैज्ञानिक प्रयोगशाला : पुर्वी नेपालको लोबुचेमा रहेको ➤पिरामिड नामक प्रयोगशाला(५५५० मी. उचाइमा)
➤अग्लो स्थानबाट सुरु भएको नदि : अरुण
➤अग्लो स्थानको जिल्ला सदरमुकाम :सिमीकोट(२९४६मी,हुम्ला)
➤अग्लो स्थानको धान खेती:जुम्लाको पतरासि गाविसमा हुने धान खेती(२८५० मी. उचाइमा)
➤अग्लो स्थानमा रहेको बस्ति : डोल्पाको छार्का भोट र तराप बस्ती

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post