विश्वकप फुटवल २०१८

आयोजक: रसिया
२१ औं विश्वकप
सहभागी राष्ट्र: ३२
जम्मा खेल: ६४
विश्वकप विजेताको सूचीमा ब्राजिल शीर्ष स्थानमा छ। 
ब्राजिल: ५ पटक
इटाली, जर्मनी: ४/४ पटक
अर्जेन्टिना, उरुग्वे: २/२  पटक
इनल्याण्ड, फ्रान्स, स्पेन: १/१ पटक

विश्वकप फुटवलमा सर्वाधिक गोलकर्ता
जर्मनीका मिरोस्लाभ क्लोज: १६ गोल
ब्राजिलका रोनाल्डो: १५ गोल
जर्मनीका गेर्ड म्युलर: १४ गोल
फ्रान्सका फोतेन: १३
ब्राजिलका पेले: १२

Susmita Paudel

Hi, I'm Susmita Paudel, an administrative officer in Nepal with a positive attitude and a passion for learning. I love sharing knowledge and experiences to inspire and help others grow.

Post a Comment

Previous Post Next Post