I.Q. दुइ खुट्टे र चार खुट्टेको गणना

प्रश्न नं. १. एउटा समूहमा केहि मानिस र गाइ छन् जहाँ टाउकोको संख्या ८० र खुट्टाको संख्या २०० छ भने समूहमा मानिसको संख्या कति होला?
प्रश्न नं. २. एउटा समूहमा केहि मानिस र गाइ छन् जहाँ टाउकोको संख्या ६५  र खुट्टाको संख्या २१० छ भने समूहमा गाइको संख्या कति होला?
प्रश्न नं. ३. एउटा समूहमा केहि गाइ र मानिस छन्, जहाँ खुट्टाको संख्या टाउकोको दोब्बर भन्दा १२ ले बढी छ भने समूहमा गाइको संख्या कति होला?
यी प्रश्नको हल हेर्न भिडियो हेर्नुहोला, थप भिडियोको लागि यहाँ क्लिक गरेर हाम्रो च्यानल Subscribe
पनि गर्नुहोला ।
भिडियो: I.Q. दुइ खुट्टे र चार खुट्टेको गणना
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post