अन्तराष्ट्रिय बाल दिवस २०१८

🔊नारा:👉 "Children are taking over and turning the world blue."
🔊प्रत्येक वर्ष नोभेम्बर २० मा मनाइन्छ।
🔊सन् १९५४ बाट मनाउन थालिएको [UN Official]
🔊सन् २०१७ को नारा:👉 "It's a Kids Take Over."
🔊अमेरिकाले सन् १८५७ मै बालदिवस मनाउने अवधारणा अघि सारेको थियो।
🔊सन् १९२३ देखि विश्वका विभिन्न मुलुकमा बाल दिवस मनाउन थालिएको पाइन्छ।
🔊विश्वमा बाल दिवसको दिन सार्वजनिक विदा दिने पहिलो राष्ट्र टर्की हो। [१९२९ अप्रिल 23]
🔊विश्वका ५० बढी देशमा प्रत्येक वर्ष जुन १ तारिखमा बाल दिवस मनाउने गरिन्छ।
🔊संयुक्त राष्ट्रसंघद्वारा सन् १९५९ नोभेम्बर २० मा बाल अधिकार घोषणापत्र जारी भएको थियो भने सन् १९८९ नोभेम्बर २० मा बाल अधिकार अभिसन्धि पारित भएको थियो।
🔊🔊बालअधिकार अभिसन्धि नेपालले सन् १९९० सेप्टेम्बर १४ [वि.सं. २०४७ भाद्र २९] मा अनुमोदन गरेको थियो।

नेपालमा बालदिवस

🔊प्रत्येक वर्ष भाद्र २९ गते मनाइन्छ
🔊२०७५ नारा:👉 "सुखी नेपाली, समृद्ध नेपालः बालअधिकार सबैको सरोकार"
🔊सुरुमा वि.सं. २०२१ सालदेखि भाद्र ४ गते मनाइन्थ्यो भने २०६३ देखि भाद्र २९ मा मनाउन थलिएको हो।
🔊नेपालमा बाल अधिकार सम्बन्धी ऐन २०४८ तथा नियमावली २०५१ मा ल्याइएको हो।
🔊बाल अधिकार सम्बन्धी ऐन २०४८,👉२०५० बैशाख १ गते देखि लागू भएको हो।
🔊बाल अधिकार सम्बन्धी राष्ट्रिय नीति २०५९ मा बनेको हो।
🔊बाल अधिकार को अबधारणा ल्याउने व्यक्ती एग्लेन्टाइन जेब(बेलायत का व्यक्ती थिए,जो पेशा ले फोटोग्राफर थिए) हुन।
🔊नेपाल को संविधान को धारा ३९ मा बालबालिका का हकको व्यबस्था गरिएको छ,जस अनुसार १० वटा अधिकारहरुको व्यबस्था छ।
🔊UNO का अनुसार १८ बर्ष नपुगेका सबैलाइ बालबालिका मानिएको छ भने बाल अधिकार सम्बन्धी राष्ट्रिय ऐन,२०४८ ले १६ बर्ष नपुगेका व्यक्तिलाइ बालबालिका भनेर परिभाषित गरेको छ।
✓Save the Children को स्थापना👉१९१९ अप्रिल १५
✓UNICEF को स्थापना 👉१९४६ डिसेम्बर ११
✓बाल अधिकार महासन्धि मा 👉५४ धारा छन।
✓बाल अधिकार सम्बन्धी जेनेभा घोषणापत्र 👉सन् १९२४ मा जारी भएको थियो।
✓UNO ले बाल अधिकार बर्ष मनाएको👉सन् १९७९
✓सार्कले बालिका वर्ष मनाएको 👉सन् १९९०
✓सार्कले बालिका दशक मनाएको 👉सन १९९१-२०००
✓सार्कले बालअधिकार दशक मनाएको 👉सन् २००१-२०१०
🔊भारतमा 👉नोभेम्बर १४ तारिखमा राष्ट्रिय बाल दिवस मनाइन्छ।
📖"ठुला मानिसका लागि जेल बनाउनुभन्दा बालबालिकाका लागि स्कुल बनाउनु बेस"👉 एलिजा कुक
🔊खोज संकलन👉 ©दामोदर घिमिरे©👈
✍️सेयर गरी अध्ययन गर्नुहोस् , निरन्तर अपडेटका लागि पेज लाइक गर्नुहोला।।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post