काठमाडौ उपत्यका बिकास प्राधिकरण तह ४ सहायक

आज मिति २०७५ फाल्गुन २३ गते काठमाडौ उपत्यका बिकास प्राधिकरण तह ४ सहायक मा सोधिएका प्रश्न र तिनका उत्तरहरु..!! 
१.तलका मध्य कुन भारोपेली भाषा अन्तर्गत पर्दैन?
⇨जिरेल
२.दिईएका मध्य कुन ग्रहलाई सुर्यको परिक्रमा गर्न कम समय लाग्दछ?
⇨मङ्गल
३.मारियना ट्रेन्च कुन महासागर सङ्ग सम्बन्धित छ?
⇨प्रशान्त महासागर
४.अक्षाश बढ्दा तापक्रम के हुन्छ?
⇨घटछ
५.कृष्णसार सरक्षित क्षेत्र कुन जिल्लामा पर्दछ ?
⇨बर्दिया
६.गौरीशंकर हिमाल कुन हिमशृङ्खला अन्तर्गत पर्दछ? ⇨रोल्वालिङ
७.अमेरिकी स्वतन्त्रताको घोषणा कहिले भएको थियो ?
⇨सन १७७६
८.गोरखाका राजा नरभुपाल शाह कि पत्नीको नाम के हो दिइएका मध्ये ?
⇨चन्द्र प्रभावती र सुभद्रावती दुवै
९.नेपालको ईतिहासमा महिन्द्र मल्लि भन्नाले के बुझिन्छ ? ⇨चादिको मुद्रा
१०.नेपालमा कहिले देखि बुद्ध जयन्तीलाई लुम्बिनी दिवसको रुपमा मनाउन थालिएको हो?
⇨बि.स २०५५
११.धनगढी डडेल्धुरा सडक खण्ड को नाम के हो?
⇨भिमदत्त पन्त राजमार्ग
१२.झुमा सङ्ग सम्बन्धित" स्यासाकर्न" संस्कार के सङ्ग सम्बन्धित छ?
⇨कपाल खौरिने
१३.तलका मध्ये क्षेत्रफलका आधारमा सानो औद्योगिक क्षेत्र कुन हो?
⇨ धनकुटा औद्यौगिक क्षेत्र
१४.मोतिराम भट्टले कुन धारालाई नेपाली साहित्यमा भित्र्याएका थिए?
⇨ श्रृगारिक धारा
१५.Father of hereditary भन्नाले कसलाई चिनिन्छ?
⇨ग्रेगर मेण्डल
१६.पातहरु हल्लिदा कति डेसिबल ध्वनि उत्पन्न हुन्छ ?
⇨१०
१७.कुन रोग रेट्रो भाईरस बाट लाग्ने गर्दछ?
⇨HIV/AIDS
१८.बि.स.2068 सालको जनगणना अनुसार पुरुषको जनसंख्या प्रतिशत कति रहेको छ?
⇨ ४८.५०%
१९.In land ecosystem plants and grass is called..
⇨ उत्पादक
२०.नेपालमा कति अवधी भन्दा बढीको बसोबासलाई बसाईसराई मानिन्छ?
⇨६ महिना
२१.प्रदेश न ५ मा कुन जिल्ला पर्दैन?
दिईएका मध्ये
⇨सल्यान
२२.नेपालको संविधान अनुसार संघ प्रदेश को साझा अधिकारको सुचि कति अनुसूचीमा व्यवस्था गरेको छ? ⇨अनुसूची ७
२३."हुडके नाच"कुन जिल्लामा प्रचलित छ?
⇨कालिकोट
२४.सार्क बडापत्रमा कति धारा रहेका छ्न?
⇨१०
२५.क्षेत्रफलका आधारमा आसियनको सबैभन्दा ठूलो राष्ट्र कुन हो?
⇨ ईन्डोनेसिया
२६.बि स २०७५ सालको "नेपाल रत्न"पदक कसलाई प्रदान गरिएको थियो?
⇨पुष्पलाल श्रेष्ठ
२७.सन २०१८ को पोखरा प्रीमियर लिग प्रतियोगिताको दोस्रो स्थान ल्याउन सफल टिम कुन हो?
⇨चितवन राईनोज
२८.सयुक्त राष्ट्र संघले माटो बर्षको रुपमा कुन बर्षलाई मनाएको थियो?
⇨सन २०१५
२९.नेपालको हालको प्रतिव्यक्ति आय कति रहेको छ?
⇨१००४ अमेरिकी डलर
३०.हाल नेपालमा गाउँपालिकाको सख्या कति रहेको छ? ⇨४६०
३१.सन २०१८ मा नोबेल शान्ति पुरस्कार दिइएको मध्ये कसलाई प्रदान गरिएको थियो?
⇨नदिया मुराद
३२.२०७५ को विवाह पन्चमीमा अयोध्याबाट जनकपुर आएको जन्तीको नेतृत्व कसले गरेका थिए ?
⇨आदित्यनाथ [भारतका उत्तर प्रदेशका मुख्य मन्त्री]
३३.नेपाली रुपैया १ मा अकिंत चङ्खेली हिमाल कुन जिल्लामा पर्दछ?
⇨मुगु
३४.धुलोको कणिकालाई कुन एकाईमा नापिन्छ?
⇨डव्सन
३५.५ डिग्री देशान्तरको समयमा कति मिनेट समय फरक पर्दछ?
⇨२० मिनेट
शेयर गरौ..!!
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post