लोकसेवा प्रश्नोत्तर शृंखला १

१. विज्ञानका सहिद भनेर कसलाई चिनिन्छ?
= जियोर्डानो ब्रुनो
२. ग्रहहरु तथा आकाशीय पिण्डहरु गोलाकारमा नभई अण्डाकार (eliptical orbit) मा सूर्यको परिक्रमा गर्दछन भन्ने धारणा पहिलोपटक प्रस्तुत गर्ने बैज्ञानिक को हुन् ?
=जोहानस केपलर
३. मंगल ग्रहको वायुमण्डलमा सबैभन्दा बढी पाइने ग्यास कुन हो ?
=कार्वनडाइअक्साइड (करिब ९६ %)
४. "big blue planet" भनेर कुन ग्रहलाई चिनिन्छ ?
=बरुण (Neptune)
५. सूर्य पश्चिमबाट उदाउने (retrograde rotation हुने) २ ग्रहहरु कुन कुन हुन् ?
=शुक्र र अरुण
६. सबैभन्दा चिसो ग्रह कुन हो ?
=अरुण
७. नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?
=नेपालगञ्ज
८. काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?
=जुगल हिमाल
९. नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?
=इन्द्रसरोवर
१०. ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ?
=गोरखा

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post