नेपालको भुगोल सम्बन्धी अत्यन्तै महत्वपूर्ण जानकारी

Ø नेपाल कुन महादेशमा अवस्थित छ ? 
–एशिया
Ø नेपालको क्षेत्रफल कति छ ?
 – १,४७,१८१ वर्ग कि.मि.
Ø नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? 
–१९३ कि.मि.
Ø नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? 
– ८८५ कि.मि.
Ø नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? 
– ०.३५
Ø नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? 
–०.०३५
Ø नेपाल कुन देशान्तरमा पर्दछ ? 
–पूर्वी देशान्तर
Ø नेपाल कुन अक्षांसमा पर्दछ ? 
–उत्तरी अक्षांस
Ø चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? 
–३६
Ø भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? 
–२६ वटा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? 
–डोल्पा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? 
– शे फोक्सुण्डो
Ø क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? 
– भक्तपुर
Ø नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?
 –५घण्टा ४५ मिनेट
Ø नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ? 
–समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा
Ø नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ? 
–५ प्रकारमा (पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा)
Ø नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ? 
–३ भागमा
Ø नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? यो कुन जिल्लामा रहेको छ ? 
–रारा, मुगु
Ø फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ? 
–कास्की
Ø सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? 
–तिलिचो, ४९१९ मिटर
Ø घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल कहाँ पर्छ 
–चितवन
Ø नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती ताल कहाँ पर्छ 
–पाल्पा
Ø नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा विभाजन गरिएको छ ? 
– ३ भागमा
Ø हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ? 
– करिब ३३५० मिटरदेखि माथि
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post