लोकसेवा प्रश्नोत्तर शृंखला ५

१. सर्बोच्च अदालतको प्रशासकीय प्रमुखको रुपमा कसले कार्य गर्छ?
सर्बोच्च अदालतको रजिस्टार
२. इस्वी सम्बत सुरु भएपछिको अवधि, A.D. को पूरा रुप के हो?
= Anno Domini
३. नागार्जुन दरबार कसले निर्माण गरेका हुन् ?
= जुद्द शमसेर
४. झलारी कन्चनपुरमा पर्छ भने मेहलकुना कुन जिल्लामा पर्छ?
= सुर्खेत
५. दहि जमाउने माटोको भाडोलाई के भनिन्छ?
= झींंगुट
६. सबैभन्दा बढी दलित जनसंख्याको बसोबास भएको जिल्ला कुन हो ?
= सप्तरी
७. लैंगिक उत्तरदायी बजेटको सुरुवात कहिले र कहाँदेखि भयो?
= अस्ट्रेलिया (सन् १९८४)
८. नेपालमा राजपत्रको प्रकाशन सर्वप्रथम नेपाल गजेटको रूपबाट कहिले शुरू भयो ?
= 200८ असार २३
९. शारदा पत्रिकाका प्रथम सम्पादक को हुन् ?
= रिद्धिबहादुर मल्ल 
१०. "नेपाल औषधी लिमिटेड" कुन मन्त्रालय मातहत पर्दछ ?
= उद्योग मन्त्रालय

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post