केहि महत्वपूर्ण जानकारीहरु

१. एसियामा कती वटा भूपरिवेस्ठित देश रहेका छन ?
- १२ वटा
२. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
- दोलखा
३. दीपेन्द्र शिखर कुन जिल्लामा पर्दछ ?
- ईलाम
४. विस्वको सबैभन्दा उचाइमा रहेको विमानस्थल कुन हो ?
- स्यान्बोचे बिमानस्थल (सोलुखुम्बु )
५. नेपालको अरुण नदी तिब्बातमा के नाम ले चिनिन्छ ?
- फुजुङ
६. शंकरआचार्य द्वार कहाँ रहेको छ ?
- विरगन्ज
७. नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ?
-मकै
८. दोभान चौर कुन जिल्लाको नाम हो ?
- सुर्खेत
९. सिक्टा सिचाइ आयोजना कुन जिल्लामा सन्चालित छ ?
- बाके
१०. ईलाम डाँडा नामक झरना कुन जिल्लामा पर्दछ ?
- ताप्लेजुङ्
११. नेपालको भित्री मधेशमा कती वटा जिल्ला पर्दछन ?
- ७
१२. नयाँ मुलुक भन्नाले कुन कुन जिल्ला लाई चिनिन्छ ?
-- बाँके,बर्दिया , कैलाली, कंचनपुर
१३. नेपालमा बग्ने महाकाली नदी लाई भारतमा पुगेपछी के भनिन्छ ?
-- शारदा
१४. देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?
- सुर्खेत
१५. फु गाउपालीका कुन जिल्लामा पर्दछ ?
-- मनाङ
१६. नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरिएको छ ?
- ५
१७. खोकना के का लागि प्रसिद्द छ ?
- तेल
१८. नेपालले भारतका कती वटा प्रान्तमा छोएको छ ??
- ४ (सिक्किम,पस्चिमबंगाल ,बिहार र उत्तर प्रदेश )
१९. सप्त गण्डकीको सबैभन्दा सानो सहायक नदी कुन हो ?
- त्रिसुली
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post