बिशेष सामान्य ज्ञान

१)  नेपाली नाट्य जगतका शेक्सपियर भनेर बालकृष्ण समलाई चिनिन्छ ।
२) साझा पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली महिला बानिरा गिरी हुन् ।
 
३) सबभन्दा लामो समयसम्म पदीय जिम्मेवारी बहन गर्ने सभामुख तारानाथ रानाभाट हुन् ।
 
४) संयुक्त राष्टसंघको पहिलो महासभाको प्रथमअध्यक्ष पाल हेरिस पार्क थिए ।
 
५) सबैधर्मका मानिसलाई खुल्ला रहने लोटस मन्दिर भारतमा पर्दछ ।
 
६) पूर्वको मोती भनेर माल्दिभ्सलाई चिनिन्छ ।
 
७) सार्कको पहिलो शिखर सम्मेलनको चिन्ह सातवटा हरियो पात भएको रुख रहेको थियो ।
 
८) प्रथम राष्टिय खेलकुदको प्रतीक चिन्ह डाँफे रहेको थियो ।
 
९) वि.सं २०१५ सालको संसदमा विपक्षी दलका नेता भरतशमशेर थिए ।
 
१०) युरोपको डरलाग्दो सपना भनेर चिनिने व्यक्तित्व नेपोलियन हुन् ।
 
११) लार्के र ग्याला भन्ज्याङ गोरखामा पर्दछन् भने चाबुक र पूर्वी ध्याचु भन्ज्याङताप्लेजुङमा पर्दछन् ।
 
१२) विश्वको सबभन्दा ठूलो टापु ग्रीनल्यान्डहो ।
 
१३) नेपालको सबभन्दा अग्लो दरबार बसन्तपुरकोनौ तले दरबार हो ।
 
१४) काठमाडौंबाट सबभन्दा नजिकमा पर्ने हिमालजुगल हो ।
 
१५) लिम्बु जातिको पुरोहितलाई फेदाङमा भनिन्छ भने राई जातिको पुरोहितलाई ङोपा भनिन्छ ।
 
१६) साधु सन्तले बाल्ने अग्नीलाई धुनी भनिन्छ ।
 
१७) अद्धैत दर्शनका व्याख्याता शंकराचार्य हुन् ।
 
१८) महिला टेनिस बर्ष खेलाडी सन् १९७५ बाट छुट्याउन थालिएको हो ।
 
१९) स्वास्थ्य तथा जनसंख्याले सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने लक्ष्य लिएको छ ।
 
२०) संक्रमणको हिसाबले सबैभन्दा खतरनाक किसिमको औलोको परजीवी प्लास्मोडियम फेल्सिफेरम हो ।
 
२१)विश्वमा पानीपछि सबैभन्दा बढी उपभोग गरिने पेय पर्दाथ चिया हो ।
 
२२) विश्व पृथ्वी दिवस सन् १९७० अप्रिल २२ बाट संयुक्त राज्य अमेरिकाबाट सुरु भएको हो ।
 
२३) संयुक्त राष्टसङ्घले पृथ्वी दिवस २२ अप्रिलमा मनाउन सन् २००९ बाट सुरु गरेको हो ।
 
२४) विश्वभर उत्पादन हुने कुल हरितगृह ग्याँसको ०.०२५ प्रतिशत नेपालले उत्पादन गर्दछ ।
 
२५) अध्ययन अनुसार नेपालको औसत तापक्रम बर्सेनि ०.०६ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ ।
 
२६) गरिबी निवारणको रणनीति दस्तावेजका रुपमा दसौं आवधिक योजनालाई चिनिन्छ ।
 
२७) विदेशी मुद्रा विनिमय ऐन सर्वप्रथम नेपालमा वि.सं २०१७ मा लागू गरियो ।
 
२८) नेपालको मौद्रिक इतिहासमा सर्वप्रथम विदेशी भाषा प्रयोग गरी मुद्रा निर्माण गर्ने मल्ल राजा प्रताप मल्ल हुन ।
 
२९) सार्कको सचिवालय नेपालको राजधानी काठमाडौंमा राख्ने प्रस्ताव पाकिस्तानले राखेको थियो ।
 
३०) तिब्बतको नाकासम्म सिमाना जोडिएको प्रसिद्ध ग्याला भञ्ज्याङ गोरखा जिल्लाको सामागाउँ गाविसमा पर्छ ।

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post