खरिदारका लागि अत्यन्तै महत्त्वपूर्ण समसामयिक जानकारी

1. असल शासन ( गो-गो फाउन्डेसन ) पुरस्कार 2075 पाउने व्यक्ती हरिबहादुर थापा हुन
2.नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने लाई दिल्लि डेयर डेभिल्सले आइ.पि.एल. खेल्न सन् 2018 जनवरी 28 मा छनोट गरेको हो
3."समृद्ध नेपाल सुखी नेपाली" मुख्य नारा राखेर आ.व. 2075/076 को नीति तथा कार्यक्रम सरकारले वि.सं. 2075 जेठ 7 मा प्रस्तुत गरेको हो
4.सन् 2018 मा वितरण नहुने भनी घोषणा गरिएको नोबेल पुरस्कार साहित्य तर्फको हो
5.पल्सर स्पोर्ट्स अवार्ड 2074 मा उत्कृष्ट युवा वर्ष खेलाडी सन्दिप लामिछाने भए
6.बिश्व प्रेस स्वतन्त्रता सुचक 2018 मा नेपाल 106 औ स्थानमा परेको छ
7.विश्व रोबर्ट सम्मेलन 2018 चिनमा हुने भएको छ
8.फोब्र्सले प्रकाशन गरेको सन् 2018 को शक्तिशाली ब्यक्तिको सुचीमा पहिलो स्थानमा चिनका राष्ट्रपती सि जिन पिङ परेका छन
9.जि टु जि अवधारणा बैदेशिक रोजगार संग सम्वन्धित छ
10.22 अौ पटक सगरमाथा आरोहण गरि कृतिमान कायम गर्ने कामी रिता शेर्पा हुन उनले 2075 जेठ 2 मा 22 अौ पटक आरोहण गरे
11.क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो गाउपालिका नाम्खा हुम्लाको हो भने सानो परवानिपुर, बारा हो
12.जनसंख्याको आधारमा सबैभन्दा ठूलो गाउपालिका राप्ती सोनारी, बाकेको हो भने सानो नारफु, मनाङ हो
13.WWF संरक्षण पुरस्कार 2018 पाउने व्यक्ती मनोज पौडेल हुन
14.एमाले र माओवादी बिच पार्टी एकता बि.सं. 2075 जेठ 3 भएको हो
15. संसारकै हालसम्मकै जेष्ठ प्रधानमन्त्री को रुपमा महाथिर मोहम्मद , मलेसिया , 92 बर्षको उमेका निर्वाचित भए
16. नेपालमा 2075 बैशाख 1 देखि सुरु हुन लागेको आर्थिक गणना पहिलो हो
17. मिस नेपाल 2018 हेटौंडा कि 22 बर्षिय शृङ्खला खतिवडा ले जितिन
18. राना थारु संग्रहालय कञ्चनपुर बेलौरीमा रहेको छ
19. हालसम्म सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने महिला ल्हाक्पा शेर्पा (8 पटक) हुन
20. प्रधानमन्त्री के.पी. ओलीको भारतको राजकीय भ्रमण 2074 चैत 23 देखि 25 गरे
21. नेपाल सरकार ( कार्य बिभाजन) नियमावली , 2074 को पहिलो संसोधनले नेपालमा 21 मन्त्रालय कायम गरेको छ
22. कर्मचारी समायोजन नियमावली 2074 फागुन 28 देखि लागु भएको छ
23. मदन भण्डारी स्मृति पुरस्कार 2074 पाउने कमल कोइराला हुन
24. डा. डील्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2074 पाउने हरिराम जोशी हुन
25. मर्सरले हालै प्रकाशित सुचीमा बिश्वको उत्कृष्ट बस्न लायक सहर अष्ट्रिया को भियना ( खराब सहर इराकको बग्दाद) हो
26. अर्थमन्त्री डा.युवराज खतिवडा द्वारा देशको आर्थिक स्थितिको श्वेतपत्र सार्वजनिक 2074 चैत 16 (89 बुंदे)
27. 2074 भाद्र 25 मा हिमाली जिल्लाको रुपमा वर्गिकरणको रुपमा परेका जिल्ला पुर्वी रुकुम, रामेछाप , धादिङ र गोरखा (सुत्र- पुराधागो) त्यसपछि कायम हिमाली जिल्ला-20, तराई- 21 , पहाड- 36
28.2017/18 को च्यामिपयन्स लिग को विजेता क्लव रियल मेड्रिड हो
29. पानी दिवसल 2018 को नारा nature for water हो
30. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट, 16 वटा हो
31. नेपालको सबैभन्दा धेरै गाउपालिका भएको जिल्ला धादिङ, 11 वटा हो
32. कर्णाली प्रदेश सरकारले बि .सं. 2075 लाई कुन बर्ष मनाउने निर्णय गरेको छ --रारा कर्णाली पर्यटन बर्ष
33. चौथो पटक जर्मनीको चाल्सर एन्जेला मर्केल निर्वाचित .. सन् 2018 मार्च14
34. निकृष्ट बालश्रम मूक्त हुने नेपालको पहिलो नगर -- हेटौंडा उ.म.न.पा.
35. म्यानमारमा सन् 2018 मार्चमा सम्पन्न राष्ट्रपति निर्वाचनमा बिजयी हुने उम्मेद्वार --उ बिन मिन्त
36. कोष्टारिकामा सन् 2018 अप्रिलमा सम्पन्न राष्ट्रपति निर्वाचनमा बिजयी हुने उम्मेदवार -- कार्लोस आल्भारोड
37. Bank of The year २०१७ एनएमवी बैङ्क भएको छ भने सर्वोकृष्ट व्यवस्थित वाणिज्य बैङ्क २०१७ नविल बैङ्क भयो ।
38. पृथ्वी प्रज्ञा पुरस्कार २०७४ प्रा.तारानाथ शर्मालाई प्रदान गरियो,पुरस्कार राशी ४ लाख रहेको छ ।
39. सवैभन्दा धेरै गाउपालिका भएको जिल्ला धादिङ्ग हो ।
40. नेपालसंग कुटनितीक सम्वन्ध कायम गरेको २०१८ को पहिलो राष्ट्र बेनिन हो २०१८ जनवरी २३ मा ।
41. विश्वकप फुटवल २०१८ मा खेलिने वलको नाम टेस्टलार-18 हो ।
42. २०१७ को अर्थशास्त्र तर्फको नोवल पुरस्कार रिचार्ड थालर (अमेरिकी)लाई प्रदान गरियो ।
43. डाक्टर अफ दि ईयर २०१७ जितेन्द्र कडेल भएका छन ।
44. पार्लियामेन्ट अफ नेपाल नामक संसदीय गतिविधी मोवाईलमै हेर्न पाईने एप २०७४ साउन १२ मा सार्वजनिक गरियो ।
45. २०१७ सेप्टेम्वरमा जापानमा आएको आधीको नाम लायन रक हो ।
46. सेप्टीपिन अभियान भनेको २०७४ साउन १८ देखि सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसा रोक्न चलाईएको अभियान हो ।
47. सरकारले २०७४ वैसाख २५ मा क्यान्सर प्रोटोकल लागु गरेको हो ।
48. ईश्वरलाई चिठी कृतीका लेखक मनोज भण्डारी,माङ्गेना कृतीका लेखक युग पाठक र महको म कृतीका लेखक मदनकृष्ण श्रेष्ठ हुन ।
49. ईन्टिग्रीटी आईडल नेपाल २०१७ शेष नारायण पौडेलले जिते ।
50. नेपाल राष्ट्रसंघको मानव अधिकार परिषदमा निर्वाचित हुदा १६६ मत प्राप्त गरेको थियो ।
51. २०१७ मा सवैभन्दा वढी घुमिएका शहरहरुमा पहिलो नम्वरमा थाईल्याण्डको बैङ्कक परेको छ ।
52. ५ औ दृष्टिविहीन विश्वकप क्रिकट २०१८ को विजेता राष्ट्र भारत हो ।
53. विश्व भोकमरी सुचकाङ्क २०१७ मा नेपाल ७२ औ स्थानमा रहेको छ ।
54. २०७४ सालको वजेटले आगामी ५ वर्षभित्र सबै सवारी साधनमा ईम्वोस्ड नम्वर प्लेट लागु गरिसक्ने उल्लेख गरेको छ ।
55. टर्किमा राष्ट्रपतीलाई कार्यकारी अधिकार दिने वा नदिने भन्ने विषयमा २०१७ अप्रिल १६ मा जनमतसंग्रह भएको थियो ।
56. ️भारतले पछिल्लो समय अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको सन २०१८ जनवरी १२ मा गरो ।
57. ️जनआन्दोलन स्वर्ण पदक २०७४ पुर्व राष्ट्रपती रामवरण यादवलाई प्रदान गरियो ।
58. ️हाल नेपालमा वाणिज्य बैङ्कको संख्या २८ र विकाश वैङ्कको संख्या ५५ रहेको छ ।
59. ️सन २०१७ को साहित्य तर्फको नोवल पुरस्कार वेलायतका काजु ओईसिगुरो लाई प्रदान गरियो ।
60. नेपाल भ्रमण वर्ष २०१८ को मिती संसोधन गरी २०२० मा मनाउने निर्णय २०७४ साउन २९ मा गरियो ।
61. ️BBC अफ्रिकन फुटवलर अफ दि ईयर २०१७ लिभरपुलका खेलाडी माहेमद सालह ले जिते ।
62. ️पुष्पकमल दाहलका छोरा प्रकाश दाहलको निधन २०७४ मंसिर ३ मा भयो ।
63. वि.स २०७४ को राष्ट्रपती उत्कृष्ट कृषक पुरस्कार सर्लाहिका माछापालक अफजल हुसेनलाई प्रदान गरियो ।
64. ️खप्तड गोल्डकप २०७४ को विजेता त्रिभुवन आर्मी क्लव हो ।
65. ️विश्व समृद्ध सुचकाङ्क २०१७ मा नेपाल ८९ औ स्थानमा रहेको छ ।
66. ️पशुपति क्षेत्रमा सवारी निषेध २०७४ पौष ११ वाट गरियो भने ठमेल क्षेत्रमा २०७४ कार्तिक ५ वाट गरिएको ।
67. ️सन २०१८ मा रुसमा हुने विश्वकप फुटवलको मस्कटको नाम जाभिबाका हो
68. पहिलो संघिय वजेट २०७४ संसदले २०७४ असार २९ मा पारित गरेको हो ।
68. ️द म्यान वुकर ईन्टरनेशनल पुरस्कार २०१७ ईजरीयली लेखक डेविड ग्रसम्यानको पुस्तक अ होर्स वाल्कस ईन्टु अ वार लाई प्रदान गरियो ।
69. क्लिन फिड भनेको विपन रहित टेभिभिजन च्यानलको अवधारणा हो ।
70. स्पेनवाट अलग हुने वा नहुने विषयमा क्याटालोनियामा २०१७ अक्टोवर १ मा जनमतसंग्रह भएको थियो ।
71. नेपालमा चिनिया इन्टरनेट कहिले देखि सुरु भएको हो – वि.सं. २०७४ पुष २८
72. नेपालमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना कहिले देखि सुरु गरिने भएको छ – वि.सं. २०७५ वैशाक १
73. हाल संयुत्त राष्ट्रसंघका उपमहासचिव – अमिन जे महम्मद, नाइजेरिया
74. गोश्वारा हुलाक कार्यालयद्धारा काठमाँडौ उपत्यकामा घुम्ती हुलाक सेवाको सुरुवात – वि. सं. २०७४ वैशाक १५
75. नेपालको पहिलो महिला मेयर – कान्तीका सेजुवाल, चन्दननाथ जुम्ला
76. नेपालको पहिलो महिला गाउँपालीकाको अध्यक्ष – लक्ष्मी पाण्डे, हुप्सेकोट गा.पा.नवलपरासि
77. नेपाल सरकारले दुइ जिल्ला थप गरी ७७ जिल्ला बनाउने निर्णय – वि.सं.२०७४ भाद्र ५
78. मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी हाल के नाम राखिएको छ – धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
79. हालै पुर्वि नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग – मुन्धुम पदमार्ग
80. भारत सरकार द्धारा प्रदान गरिने प्रतिष्ठित पदक पद्मश्री बाट सम्मानित हुने नेपाली चिकित्सक – सन्दुक रुइत, सन् २०१८ मा
81. नेपाल सरकारले बौद्धिक सम्पत्तीको संरक्षणका लागि बौद्धिक सम्पत्ती संरक्षण सम्बन्धी कार्यालय कुन मन्त्रालय अन्तर्गत खोल्ने भएको छ – अर्थ मन्त्रालय
82. १० औधोगिक गणना २०६८ अनुसार सबैभन्दा बढि औधोगिक क्षेत्र भएको जिल्ला – रुपन्देही, सोही गणना बमोजिम नेपालका ६४ जिल्लामा मात्र उधोग सञ्चालन रहेको
83. चीन र भारत दुवै देशलाइ छुने प्रदेश – प्रदेश नं १, ३, ४ र ७
84. कथाकार मनु ब्राजाकीको निधन –वि.सं. २०७४ माघ १९
85. नेपालको सबैभन्दा बढि स्थानिय तह भएको जिल्ला – सर्लाही २० स्थानीय तह
86. नेपालमा पछिल्लो पटक बाघ गणना – वि.सं. २०७४ मंसिर १४
87. पहिलो निजामती कर्मचारी केशव बहादुर मास्के को निधन – वि सं २०७४ माघ १३
89. IPL मा छनोट हुने पहिलो नेपाली खेलाडी – सन्दिप लामिछाने सन् २०१८ जनवरी २८ मा
90. ICAO ले नेपाललाइ गम्भिर सुरक्षा चासोको सूचीबाट कहिले हटायो –सन् २०१७ जुलाइ २०
91. World Best Consumer Disital Award २०१७ बाट सम्मानित हुने नेपालको वीत्तीय संस्था – स्ट्यान्डर्ड चाटर्ड बैङ नेपाल
92. अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो नेपालको सरकारी निकाय – राहदानी विभाग
93. सन् २०१७ मा सम्पन्न महिला विश्वकप क्रिकेटको उपाधि कसले जित्यो –इङ्गगल्याण्ड ले, उपविजेता – भारत
94. विश्व बैङ्कको परिभाषा अनुसार कति आय भएका मुलुकलाइ न्युन-मध्यम आय भएका मुलुकको रुपमा चिनिन्छ – १०२५ अमेरिकी डलर
95. नेपालमा बन्यजन्तुको डि.एन्.ए. परीक्षणको सुरुवात कहाँ गरिएको छ – खुमलटार स्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
96. नदिमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएको सोनाहा जातीको बसोबास – बर्दिया कैलाली र कञ्चनपुर
97. जगदिश घिमिरे प्रतिष्ठानले पहिलो पटक जगदिश घिमिरे स्मृति पुरष्कार कसलाइ प्रदान गर्यो – मनु ब्राजाकी, राशी ५१ हजार
98. UNO को सुरक्षा परिषदले उत्तर कोरिया बिरुद्ध कहिले नयाँ प्रतिबन्धको प्रस्ताव अनुमोदन –सन् २०१७ अगष्ट ५
99. नेपालको सवैभन्दा अग्लो झरना – कालिकोटको पचाल, 381 मिटर
100. नेपाल र जोर्डनबीच श्रम सम्झौता भएको – 2017 अक्टोवर 18
101. ACC यु-१६ इष्टर्न रिजर्न प्रतियोगिता कसले जितेको हो – नेपाल, सिङ्गापुरलाइ ७१ रनले पराजित गरेको उत्त खेल थाइल्याण्डमा भएको
102. ११० किलोवाट विधुत उत्पादन क्षमताको वायु-सौर्य उर्जा प्रणाली कहा स्थापना गरिएको छ – सिन्धुलीको हरिहरपुरगढी
103. वि.सं. २०७४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनीधि सभाको लागि प्रत्यक्ष तर्फ बिजयी हुने महिला उम्मेदवार कति थिए – ६ जना
104. नेपालको पहिलो खुला दिशामुक्त जिल्ला कास्की भए पुर्ण खोपयुक्त जिल्ला – पाल्पा
105. नेपालमा पहिलोपटक अत्याधुनिक मौसमी राडार स्टेशन कहाँ स्थापना गरिने भएको छ – वीरेन्द्रनगर , सुर्खेत
106. चीलीमा हालै सन् २०१७ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी हुने उम्मेदवार –सेवास्टियन पिन्येरा
107. सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण महासन्धी रणनीति २०७४ पौष २८ मा सार्वजनिक गरेको छ ।
108. एभरेष्ट प्रिमियर लिग २०७४ विराटनगर वारियर्सले जितेको छ ।
109. डोनाल्ड ट्रम्पले २०१७ अक्टोवर २७ मा जनस्वास्थ्य संकटकालको घोषणा गरेका छन ।
110. प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा कुल १६७ तेस्रो लिङ्गी मतदाता रहेका थिए ।
111. हाल सवैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो ।
112. आदिवासी जनजाती चलचित्र महोत्सव २०७४ मा पव्लिक च्वाईस अवार्ड जित्ने चलचित्र कर्म क्या(कर्मको वाटो) हो ।
113. वि.पी साहित्य सम्मान २०७४ डा. अभि सुवेदीलाई प्रदान गरियो ।
114. २०१७ अगस्तमा चिनमा आएको आधीको नाम हाटो हो ।
115. दोस्रो एभियसन म्युजियम २०७४ मंसिर ११ देखि सर्वसाधारणको लागि खुल्ला गरियो ।
116. संयुक्त राष्ट्रसंघले सन २०१६- २०२५ को दशकलाई Decade of Action on Nutrition को रुपमा मनाईरहेको छ ।
117. GDP का आधारमा २०१७ मा विश्वको सवैभन्दा धनि राष्ट कतार हो ।
118. WTO को ११ औ मन्त्रि स्तरीय वैठक २०१७ मा अर्जेन्टिनाको व्युनर्स आयार्समा सम्पन्न भयो ।
119. महाकाली पुलको सिलन्यास १०७४ भाद्र १५ मा भयो ।
120. क्रिटिक्स अवार्ड २०७३ मा उत्कृष्ट चलचित्र कालोपोथि भएको छ ।
121. लोकसेवा आयोगले आफ्नो ५८ औ वार्षिक प्रतिवेदन २०७४ मंसिर ८ मा प्रस्तुत गर्यो ।
122. अव वन्ने धरहराका डिजाईनर विष्णु पन्थी हुन ।
123. विश्वकै सवैभन्दा वढी तौल भएकी ईजिप्टकी महिला एमान अहमदको निधन २०१७ सेप्टेम्वर २५ मा भयो ।
124. जुनो नासाले वृहस्पतीको अध्ययनको लागि पठाएको यानको नाम हो ।
125. राष्ट्रिय बहुआयामिक गरिवी सुचक प्रतिवेदन २०७४ अनुसार नेपालमा २८.६२% गरिवी रहेको छ ।
126. विश्व खुसी सुचकांङ्क २०१७ मा नेपाल कुल १५५ देश मध्ये ९९ औ स्थानमा रहेको छ
127. भारत सरकारले २०१८ को पद्म श्री सम्मान तिलगंङ्गा आखा अस्पतालका कार्यकारी निर्देशक डा.सन्दुक रुईतलाई प्रदान गरेको ।
128. सरकारले सातै प्रदेशका प्रमुख र अस्थाई मुकाम २०७४ माघ ३ मा तोकेको हो
129. मदन भण्डारी क्रिकेट अवार्ड २०७४ नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई प्रदान गरियो ।
130. पहिचान पुरस्कार २०१८ वाट पुरस्कृत हुने कृती भुईया हो
131. २०७४ को हात्ती सुन्दरी पुजाकली भएकी छन ।
132. फायर एण्ड फ्युरी:ईन्साईड दि ट्रम्प हाउस पुस्तक का लेखक माईकल वुल्फ हुन ।
133. नेपालमा चिन तर्फको ईन्टरनेट औपचारीक रुपमा २०७४ पौष २८ वाट शुरु भयो ।
134. नेपालमा ईम्बोस्ट नम्वर प्लेटको शुरुवात २०७४ भाद्र ५ वाट शुरु भएको छ ।
135. प्याराडाईज पेपर २०१७ नोभेम्वर ५ मा सार्वजनिक भएको थियो ।
136. हाल नेपालमा ४६० गाउपालिका,२७६ नगरपालिका, ११ उपमहानगरपालिका, ६ महानगरपालिका र ६७४३ वडा रहेका छन ।
137. नेपालसंग दौत्यसम्वन्ध कायम भएको पछिल्लो १५८ औ मुलुक उज्वेकिस्तान(२०१८ जनवरी २६) हो ।
138. विराटनगर जुट मिल २०७४ मंसिर १० वाट पुन:सन्चालनमा आयो,,निर्णय मंसिर ८ मा भएको थियो ।
139. युवा प्रेरणा पुरस्कार २०१८ वाशु गौतमले पाएका छन ।
140. रोहिग्या म्यारमारको उत्तरी राखिन राज्यका मुस्लिम समुदायका वासिन्दा हुन ।
141. यो वर्श युवाकवि मोतिराम भट्टको १५ २ औ जन्मजयन्ती मनाईयो ।
142. Oxford ले २०१७ को वर्षशव्द Youthquake लाई घोषणा गरेको छ ।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post