हालसम्म विश्वकप उपाधि जितेका देशहरु

१) ब्राजिल  ( ५ पटक)
— सन् १९५८
— सन् १९६२
— सन् १९७०
— सन् १९९४ 
— सन् २००२
२) ईटालि (४पटक) 
— सन् १९३४
— सन् १९३८
— सन् १९८२ 
— सन् २००६ 
३) जर्मनि (४पटक)
— सन् १९५४ 
— सन् १९७४ 
— सन् १९९० 
— सन् २०१४ 
४) उरुग्वे (२ पटक)
— सन् १९३०
—सन् १९५० 
५) अर्जेन्टिना (२ पटक) 
— सन् १९७८
— सन् १९८६ 
६) ईङ्गल्याण्ड (१ पटक)
— सन् १९६६
७) फ्रान्स (१पटक)
— सन् १९९८ 
८) स्पेन (१पटक)
— सन् २०१०

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post