लोकसेवाको सबै जाचको लागी अतिमहत्वपुर्ण समसामयिक

कोप -२४ सम्मैलन २०१८

  • सन् २०१८ डिसेम्बर २-१४ सम्म सन्चालन भएको
  • पोल्याण्डको कोटोविसमा सम्पन्न
  • नेपालवाट राष्ट्रपति विद्यादेवि भण्डारी सहभागी
  • करीब २०० देशहरू सहभागी
  • अध्यक्षता माईकल कुर्टेकाले गरे
  • UNFCCC ले आयोजना गरेको
  • आगामी सम्नेलन सन् २०१९ (चिली) मा हुने

६७ औ मिस युनिभर्स २०१८

  • क्याट्रिओना ग्रे ले जितिन
  • उनी फिलीपीन्स की हुन
  • 1st रनर अप टिमारेयान ग्रिन(दक्षिण अफ्रीका)
  • नेपालको सहभागि मनिता देवकोटा,टप-१० मा पुगेकी
  • जम्मा सहभागी देश ९४ वटा
  • प्रतियोगिता थाईल्याण्डको बैङ्कक मा सम्पन्न भएको

६८ औ Miss World २०१८

  • मेक्सिको कि सुन्दरी भेनेसा पोन्स दे लिओनले जितिन
  • फस्ट रनर अप थाईल्याण्डकी निकोलेनी लिम्सनुकन
  • नेपालबाट श्रृखला खतिवडा सहभागी भएकी थिईन (उनी टप १२ मा पुगेर बाहिरिईन)
  • शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी थिईन
  • प्रतियोगिता चीनको सान्या शहरमा भएको
  • विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भाग लिएका

पुर्वप्रधानमन्त्री डा. तुल्सी गिरीको निधन

  • बि.सं. २०७५ पौष ३ गते, ९३ वर्षको उमेरमा
  • उनी ३ पटक नेपालको प्रधानमन्त्री बनेका
  • उनी नेपालको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ती हुन
  • नेपालको ईतिहासमा उनलाई धोकेबाझ नेता" भनेर पनि चिनिन्छ ।

नेपाल र कम्बोडिया बीच हवाई सम्झौता

  • वि.सं. २०७५ मंसिर १३ (सन् २०१८ नोभेम्बर २९) गते
  • कम्बोडिया नेपालसंग हवाई सम्झौता गर्ने ३९ औं मुलुक बनेको
  • ३८ औं मुलुक न्युजिल्यान्ड हो, ३७ औं मुलुक भियतनाम हो

नासाद्वारा मंगल ग्रहमा यान अवतरण

  • "इन्साइट ल्याण्डर- InSIGHT Lander" नामक यान
  • प्रक्षेपण सन् २०१८ मे ५ मा गरिएको
  • सन् २०१८ नोभेम्बर २६ मा मंगल ग्रहमा अवतरण गरेको
  • अवतरण गरेको स्थान लाई "इल्सियम प्लानिटिया"(मंगल ग्रह)नाम दिईएको
  • यानले पार गरेको दुरी करिब ४५८ मिलियन कि.मि.
  • यो अभियानको मुख्य उद्देश्य मंगल ग्रहमा भुकम्पबारे अध्ययन गर्ने र अर्बौं वर्ष पहिलेका रहस्यहरु पत्ता लगाउने रहेको

प्रथम सामाजिक सुरक्षा दिवश

  • मन्त्रिपरिषदले बि.सं. २०७५ मंसिर ३ मा मनाउने निर्णय गरेको
  • ११ मंसिर, २०७५ मा मनाईएको
  • नारा :- "सामाजिक सुरक्षा योजनामा सहभागी बनौ, सुरक्षित भविष्य सुनिश्चित गरौ"
  • योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा मनाईएको

जनआन्दोलन स्वर्णपदक २०७५

  • जनआन्दोलन स्वर्णपदक २०७५ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लाई प्रदान
  • जनआन्दोलन स्वर्णपदक २०७४ डा. रामबरण यादवलाई प्रदान गरिएको
  • नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई गणेशमान तथा जनआन्दोलन शहिद प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्ने ।

विश्वकै लामो "मेगा ब्रिज" सञ्चालनमा

  • उद्घाटन सन् २०१८ अक्टूबर, २३ मा
  • चिनिया राष्ट्रपती सी जिङपिङ ले गर्नुभएको
  • पुलको लम्बाई ५५ कि.मी(३४ माईल) रहेको
  • पुलले हङकङ, जुहाई, मकाउ जोड्ने
  • यो विश्वकै लामो सामुन्द्रिक पुल हो ।

९ औ म्यानबुकर ईन्टरनेसनल पुरस्कार २०१८

  • बिजेता ओल्गा टोकारजुक(पोल्याण्ड)
  • फ्लाईट्स(पोलिस) कृतिको लागी
  • जेनिफर क्रोफ्टले उक्त कृतीलाई अंग्रेजी भाषामा अनुवाद गरेका
  • पुरस्कार राशी ५०,००० पाउण्ड
  • म्यान ग्रुप,बेलायत ले प्रदान गर्ने
  • बर्षभरीका उत्कृष्ट अंग्रेजी भाषामा अनुवाद गरिएका कृतिहरूलाई प्रदान गरिन्छ

आ.व. २०७४/७५ मा सर्वाधिक कर तिर्नेको सूचि

  • कम्पनि ⇨सुर्य नेपाल
  • व्यक्तिगत तर्फ⇨ सिध्दार्थ शमशेर जवरा
  • उद्योगबाट⇨ हिमाल पावर
  • कृषितर्फ ⇨प्रो वायोटेक प्रा.ली(निम्बस)
  • सहकारी र लघुवित्त ⇨ छिमेक लघुवित्त कम्पनी
  • बैंक तथा वित्तिय संस्था ⇨नविल बैंक
  • बीमा ⇨नेपाल पुर्नबीमा कम्पनी
  • सुचना प्रविधि तर्फ⇨ एफ वान सफ्ट
  • पर्यटनतर्फ ⇨तारागाउँ रिजेन्सी (हायात होटल)
  • व्यापारतर्फ⇨ सिप्रदी ट्रेडिङ
  • निर्यात तर्फ सबैभन्दा बढी आयकर तिर्ने ⇨डाबर नेपाल
  • वार्षिक ४० करोडको कारोबार गर्ने ⇨नेपाल इन्भेष्टमेन्ट प्रा.ली
  • ४० देखि ८० करोड कारोबार गर्नेबाट⇨ धितोपत्र बोर्ड
  • स्वास्थ्य शिक्षा तर्फ ⇨नोवल मेडिकल कलेज तथा शिक्षण अस्पताल
  • २०७३/०७४ सम्म विवरण बुझाएर सबैभन्दा बढी VAT तिर्ने⇨घोराही सिमेन्ट

सन् २०१९ मा घुम्नलाएक उत्कृष्ट १० शहरको सुचि

  • ट्राभल गाईड बुक, अमेरिकाले सार्वजनिक गरेको
  • काठमाण्डौ ५ औ स्थान परेको छ
उत्कृष्ट १० शहरमा:-
१. कोपनहेगन, डेनमार्क
२. सेन्जेन, चिन
३. नेभि साद, सर्विया
४. मियान्मी, फ्लोरिडा, अमेरिका
५. काठमाण्डौ, नेपाल
६. मेक्सिको सिटि, मेक्सिको
७. डकार, सेनेगल
८. सियटल, वाशिंगटन डिसी, अमेरिका
९. जादर, क्रोयसिया
१०. मेक्नेस, मोरोक्को

६३ औं Ballon D'or Award २०१८

  • सन् २०१८ डिसेम्बर ४ मा प्रदान गरिएको
  • पुरुष तर्फको बिजेता⇨ ल्युका मोड्रिच(क्रोएसिया)
  • महिला तर्फकी बिजेता⇨ ऐडा हेगेर्बर्ग(नर्वे)
  • कोपा ट्रफि विजेता ⇨केलियन एमबाप्पे(फ्रान्स)
  • यो अवार्डको वितरण सुरूवात सन् १९५६ बाट भएको
  • हालसम्म सबैभन्दा धेरै पटक (५-५ पटक )बिजेता लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डो हुन

Intigrity Idol Nepal २०१८

  • रामबहादुर कुरुवाङ्ग लिम्बू
  • बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी
  • यो अवार्ड सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवकलार्ई प्रदान गरिने
  • सन २०१४ बाट सुरुवात भएको
  • 2017 मा शेषनारायण पौडेलले जितेका

ICC महिला T-20 विश्वकप क्रिकेट प्रतियोगिता २०१८

  • बिजेता राष्ट्र ⇨अष्ट्रेलिया(८ विकेट)
  • उपबिजेता⇨ ईङ्गल्याण्ड
  • आयोजक⇨ वेष्ट ईन्डिज
  • जम्मा सहभागी देश⇨ १० वटा
  • आगामी विश्वकप खेल आयोजक अष्ट्रेलिया⇨सन २०२० मा

११ औ सिएनएन हिरो अफ दि ईयर २०१८

  • रिकार्डो पुन-चोङ्ग (पेरु)
  • CNN Hero of the year २०१७ ⇨एमी राईट
  • यो अवार्डको शुरुवात 2007 वाट भएको
  • अवार्ड राशि $ 50 हजार
  • Cable News Network (USA) ले प्रदान गर्ने

नेपालमा पहिलोपटक राष्ट्रिय परिचयपत्र वितरण

  • प्राप्त गर्ने पहिलो व्यक्ति १०१ वर्षिया वृद्धा भगवतीदेवी भण्डारी फिदिम, पाचथर
  • मिति वि.सं. २०७५ मंसिर ३
  • वितरण सुरु गरिएको जिल्ला ⇨ पाचथर
  • कार्ड छाप्ने जिम्मा पाएको कम्पनी ⇨फ्रान्सको "सफरान आइडेन्टिटी एण्ड सेक्युरिटी कम्पनी"
  • राष्ट्रिय परिचय पत्र छपाइमा एसियली विकास बैंक [ADB] को सहयोग रहेको छ।

©Govinda Girl
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post