खुला दिसामुक्त क्षेत्र घोषणाबारे सामग्री

खुला दिसामुक्त क्षेत्र घोषणा बारे सामग्री

🔘 नेपालको ६३ औं खुला दिशामुक्त जिल्ला
⇨रौतहट।
⇨वि.सं २०७५ पौस १४
🔘 ६२ औं खुला दिशामुक्त जिल्ला
⇨झापा।
⇨वि. सं. २०७५ पौष १३
🔘 ६१ औं खुला दिशामुक्त जिल्ला
⇨रुपन्देही।
⇨वि. सं. २०७५ पौष ६

खुला दिसामुक्त घोषणा हुन बाकी जिल्ला

प्रदेश नं १. ⇨मोरङ, भोजपुर, सोलुखुम्बु
प्रदेश नं २. ⇨बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा
प्रदेश नं ३. ⇨धादिङ, काभ्रे, काठमाडौ, सिन्धुपाल्चोक, दोलखा
प्रदेश नं ५ ⇨कपिलवस्तु।
प्रदेश नं ४, ६ र ७ का सबै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका।।

खुला दिसामुक्त घोषणा हुने पहिलो

जिल्ला ⇨कास्की
अञ्चल ⇨धौलागिरी
नगरपालिका⇨ माडी, चितवन
गाविस ⇨बन्दीपुर, तनहुँ। [नवलपरासीको प्रगतिनगर पनि भेटिने]

पहिलो पाच जिल्लाहरू

१. कास्की ⇨वि.सं. २०६८ असार १०
२. चितवन ⇨वि.सं. २०६८ असोज ६
३. तनहुँ ⇨वि.सं. २०६९ साउन ३
४. म्याग्दी ⇨वि.सं. २०६९ असोज २३
५. प्युठान ⇨वि.सं. २०६९ चैत १६
खोज संकलन दामोदर घिमिरे
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post