केही रसायनिक तत्वहरुका आविष्कारक/आविष्कारको वर्ष

केही रसायनिक तत्वहरुका आविष्कारक/आविष्कारको वर्ष
क्र.सं.
तत्वहरुको नाम           
आविस्कारक
आविष्कारको वर्ष
१.
हाइड्रोजन (H)
एच.केवेण्डिस
१७६६
२.
हिलियम (He)
लोकेयर
१८६८
३.
नाईट्रोजन (N)
रदरफोर्ड
१७२२
४.
अक्सिजन (O)
शीले र प्रीस्टले
१७२२१७७४
५.
सोडियम (Na)
डेबी
१८०७
मैग्निशियम (Mg)
डेबी     
१८०८
७.
एल्मुनियम (Si)
ओस्र्टेड र बोहलर
१८२५१८२७
८.
सिलिकन (Si)
बर्जीलियस
१८२४
९.
क्लोरिन (Cl)  
सी.डब्ल्यु भीले १७७४
१०.
आर्गन
रैमजे र रैले
१८९४


केही भौतिक परिमाणहरु तथा तिनका इकाईः
भौतिक परिमाण
एकाई
ध्वनीको तीब्रता (Intensity of Sound)
डेसिबल
बल (Force)
न्यूटन डायन (N, Dyne)
नाप (Heat)
जुल (J)
कार्य/शक्ति (Work/Energy)
जुल (J)
सामर्थ्य (Power)
वाट (W)
मोमेन्टम (Momentum)          
किलोग्राम मिटर प्रति सेकेन्ड (kg-m/sec)
चाप (Pressure)
पास्कल
भुकम्प (Earthquake)             
रेक्टरस्केल
आवृत्ति (Frequency)
हर्ज (Hz)
घनत्व (Density)
किलोग्राम प्रति घनमिटर (Kg/m3)
लेन्सको शक्ति
डायपटर (Dioptre)
विद्युतको पोटेन्सियल  
भोल्ट (Volt)
विद्युतको धाराको शक्ति
एम्पियर (Ampere)
रेडियो एक्टिभिटिज
क्यूरी
Luminous Intensity
Candela (cd)
Thermodynamic Temperature
Kelvin (K)
Susmita Paudel

Namaste, I'm Susmita Paudel. I love to share what I have learned. I am writing on the Constitution, Management, Economics, Current Affairs, and More.

Post a Comment

Previous Post Next Post