हालसम्मको मदन पुरस्कारहरु

१) वि.सं. २०७३: ऐना रामलाल जोसी
२) वि सं २०७२ :- ख़ुशी विजय कुमार पाण्डे 
३) वि.सं. २०७१: खलंङ्गामा हमला-एउटी नर्सको डायरी – राधा पौडेल
४) वि.सं. २०७०: दमिनी भीर – राजन मुकारुङ
५) वि.सं. २०६९: सेतो धरती – अमर न्यौपाने
६) वि.सं. २०६८: जीवन काँडा कि फूल – झमक घिमिरे
७) वि.सं. २०६७: नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद
८) वि.सं. २०६६: एक हातको ताली – युवराज नयाँघरे
९)  वि.सं. २०६५: अन्तर्मनको यात्रा – जगदीश घिमिरे
१०) वि.सं. २०६४: छापामारको छोरो – महेशविक्रम शाह
११) वि.सं. २०६३: राधा – कृष्ण धारावासी
१२) वि.सं. २०६२: पल्पसा क्याफे(उपन्यास) – नारायण वाग्ले
१३) वि.सं. २०६१: नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली (कवि)
१४) वि.सं. २०५९: अभिनव संस्कृति कोष – हरिराम जोशी
१५) वि.सं. २०५८: नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ
१६) वि.सं. २०५७: अतिरिक्त अभिलेख – दिनेश अधिकारी
१७) वि.सं. २०५६: दु:खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय
१८) वि.सं. २०५५: विसर्जन – लोकेन्द्रबहादुर चन्द
१९) वि.सं. २०५३: नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ
२०) वि.सं. २०५३: सही शब्द – विनोदप्रसाद धिताल
२१) वि.सं. २०५२: सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स
२२) वि.सं. २०५१: माध्यमिक नेपाली गद्याख्यान – शरद्चन्द्र शर्मा भट्टराई
२३) वि.सं. २०५०: पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) – डा. भवेश्वर पंगेनी
२४) वि.सं. २०४९: पागल बस्ती – सरुभक्त
२५) वि.सं. २०४८: मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल
२६) वि.सं. २०४७: नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका – डा. राजेश गौतम
२७) वि.सं. २०४५: ज्योति, ज्योति, महाज्योति – दौलत विक्रम विष्ट
२८) वि.सं. २०४५: उत्सर्ग – राजेश्वर देवकोटा
२९) वि.सं. २०४४: लिच्छवि संवत्को निर्णय – नयराज पन्त
३०) वि.सं. २०४३: वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा
३१) वि.सं. २०४२: प्रत्यागमन – कन्चन पुडासैनी
३२) वि.सं. २०४०: अलिखित – डा. ध्रुवचन्द्र गौतम
३३) वि.सं. २०३९: माधवी – मदनमणि दीक्षित
३४) वि.सं. २०३८: नदी किनाराका माझी – मोहन कोइराला
३५) वि.सं. २०३७: नरसिंह अवतार – जगदीश शमशेर राणा
३६) वि.सं. २०३६: नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल, करुणाकर वैद्य
३७) वि.सं. २०३५: घामका पाइलाहरू – ध. च. गोतामे
३८) वि.सं. २०३४: लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी
३९) वि.सं. २०३२: आगत – भवानी भिक्षु
४०) वि.सं. २०३०: लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य
४१) वि.सं. २०२९: आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – ईश्वरबल्लभ
४२) वि.सं. २०२८: कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु. बिहारीकृष्ण श्रेष्ठ. स्थिरजंगबहादुर सिंह. सत्यमोहन जोशी
४३) वि.सं. २०२७: नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा
४४) वि.सं. २०२७: बेलाइततिर बरालिँदा – तारानाथ शर्मा
४५) वि.सं. २०२५: मङ्गली कुसुम – धर्मराज थापा
४६) वि.सं. २०२५: टिपन-टापन – पारसमणि प्रधान
४७) वि.सं. २०२४: नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्मबहादुर देवकोटा
४८) वि.सं. २०२४: एब्स्ट्र्याक्ट चिन्तन र प्याज – शङ्कर लामिछाने
४९) वि.सं. २०२३: मानव महाकाव्य – मोदनाथ प्रश्रित
५०) वि.सं. २०२३: स्रष्टा र साहित्य – उत्तम कुँवर
५१) वि.सं. २०२२: शिरीषको फूल – पारिजात
५२) वि.सं. २०२१: वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ
५३) वि.सं. २०२१: प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे
५४) वि.सं. २०२१: प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय
५५) वि.सं. २०२१: नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल
५६) वि.सं. २०२०: जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा
५७) वि.सं. २०२०: नैषधीय चरित – कोमलनाथ अधिकारी
५८) वि.सं. २०१९: आमाको सपना – गोपालप्रसाद रिमाल
५९) वि.सं. २०१८: नयाँ सडकको गीत – रमेश विकल
६०) वि.सं. २०१७: विस्फोट – भीमनिधि तिवारी
६१) वि.सं. २०१७: नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी
६२) वि.सं. २०१६: महाकवि देवकोटा – नित्यराज पाण्डे
६३) वि.सं. २०१५: उद्यान – गंगाविक्रम सिजापति
६४) वि.सं. २०१५: कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान
६५) वि.सं. २०१४: मृत्तिका उद्योग – करुणाकर वैद्य
६६) वि.सं. २०१४: मन – लीलाध्वज थापा
६७) वि.सं. २०१३: अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी
६८) वि.सं. २०१३: जनरल भीमसेन थापा – चित्तरञ्जन नेपाली
६९) वि.सं. २०१३: हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी

नोट :- मदन पुरस्कार गुठि बाट साभार गरिएको हो ।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post