२१ औ बिश्वकप फुटबल २०१८

⇨आयोजक राष्ट्र ⇨रुस 
⇨फाइनल खेल भएको स्टेडियम ⇨Luzhniki stadium 
⇨खेल अवधी ⇨२०१८ जुन १४-जुलाइ १५ सम्म 
⇨बिजेता ⇨फ्रान्स(दोस्रो पटक)
⇨ उपबिजेता : क्रोएसिया(४-२ ले),तेस्रो बेल्जियम भएको
⇨सेमिफाइनल पुग्ने टिम ⇨फ्रान्स , क्रोएसिया, बेल्जियम , इङ्ल्यान्ड
⇨धेरै गोल गर्ने( गोल्डेन बुट बिजेता) ⇨ह्यारी केन , ६ गोल , इङ्ल्यान्ड
⇨उत्कृष्ट खेलाडी ( गोल्डेन बल) ⇨लुका मोडृच , क्रोएसिया
⇨उत्कृष्ट युवा खेलाडी ⇨किलियन एम्बाप्पे, फ्रान्स
⇨उत्कृष्ट गोल रक्षक ⇨थिवाओ कोट्वा , बेल्जियम
⇨फेयर प्ले ⇨स्पेन
⇨ पहिलो पटक विश्वकप खेलेका देश:- आईसल्याण्ड र पनामा हुन
⇨पहिलो पटक VAR ( video assistant referee ) प्रयोग
⇨जम्मा गोल : १६९
⇨जम्मा सहभागी देश: ३२
⇨जम्मा खेलाइएको खेल : ६४
⇨मस्कट : जाभिबाका
⇨बल : टेल्स्टार १८
⇨अफिसियल गित : live it up
⇨सबै भन्दा पाका खेलाडी : इजिप्ट का इसाम एल हैदरी , ४५ बर्ष
⇨सबै भन्दा कान्छा खेलाडि : अस्ट्रेलिया का ड्यानियल अर्जानी ( १९ बर्ष )
⇨ विश्वकप 2018 सबैभन्दा वढी आत्मघाती गोल (12 गोल) भएको विश्वकप वन्न पुग्यो
⇨ आगामी विश्वकप 2022 मा कतारमा र 2026 मा अमेरिका, मेक्सिको र क्यानडामा हुने

रसियाका बिभिन्न ११ सहरका १२ रंगशालामा विगत एक महिनादेखि चलेको विश्वकप फुटबल आइतबार रातिदेखि औपचारिक रूपमा सकिएको छ।
विभिन्न ३२ राष्ट्रले भाग लिएको प्रतियोगितामा ६४ खेल भएका थिए। १६९ गोल भएको प्रतियोगितामा पहिलो हाफमा ६५ गोल भएको थियो भने दोस्रो हाफमा १०४ गोल भएको थियो। यस्तै अतिरिक्त समयमा ३ गोल भएको थियो भने ट्राइब्रेकरबाट २६ गोल भएको थियो। पेनाल्टीमा २२ गोल भएको थियो।
१- बिश्वोकप २०१८ क्रोएशियाई ४-२ ले हराउदै फ्रान्स दोस्रो पटक च्यापियन भएको छ ।
२- विश्वकप २०१८ को फिफा योङ प्लेअर फ्रान्सका किलिएन एमबाप्पे घोषितभए 
३- विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिचलाई। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै मोडरिचले गोल्डेन बल जितेका हुन्।
४- विश्वोकप २०१८ को गोल्डेन बुट ईङल्याण्डका कप्तान ह्यारी केनले सर्वाधिक गोलकर्ता कुल ६ गोल रहदै पाए । 
५- बिश्वोकप २०१८ मा सन् १९५८ मा पेलेको १७ वर्षको नाममा बिश्वोकपमा सानो उमेरमा गोल गर्ने सुची पछि १९ वर्षको उमेरमा गोल गरेर फ्रान्सका स्टाईकर किलिएन एमबाप्पे  दोस्रो स्थान मा रहे । 
६- बिश्वोकप २०१८ को उत्कृष्ट गोल रक्षेक बेल्जियमका गोलकिपर थियागो कोट्वा घोषित भए । 
७- बिश्वोकप फुटबलको २१ औं विश्व कप हो।
८- फ्रान्सका एन्टोनी ग्रीजमनले  ४ गोल गर्नुका साथै २ एसिस्ट गरे बापत ब्रोन्ज बल जितें ।
९- ४ गोल र एक असिस्ट गरेका बेल्जियमका रोमेलु लुकाकुले ब्रोन्ज बल जिते।
१०- स्पेनले फेयर प्लेको अवार्ड जित्यो।
११- तेस्रो भएको बेल्जियमको एडेन हाजार्डले शिल्भर बल जिते।
हेर्नुहोस् तथ्याङ्कमा यस्तो रह्यो फिफा विश्वकप २०१८
सहभागी देशः ३२
खेल: ६४
गोल: १६९ गोल
पहिलो हाफः ६५ गोल
दोस्रो हाफः १०४ गोल
अतिरिक्त समयः ३ गोल
ट्राइब्रेकरः २६ गोल
पेनाल्टीः २२ गोल
  • ग्रिजम्यान (फ्रान्स)–३
  • ह्यारी केन (इंल्याण्ड)–३
  • जेडिनाक–२
  • एन्ड्रियस ग्राङभिष्ट–२
  • रोनाल्डो
  • लुका मोड्रिक
  • सिन्जी कागवा
  • मोहम्मद सलाह
  • सासी–ट्युनिसिया
  • इडेन हजार्ड
  • कार्लोस भेला
  • सलमान अर फराज
  • करिम अन्सारीफार्ड
  • भिक्टर मोसेस
  • गिल्फी सिगुर्डसन
  • अर्टिम ज्यूभा
पेनाल्टी मिसः ७
  • मेसी (अर्जेन्टिना)
  • क्रिष्टियन कुयुभा (पेरु)
  • गिल्फी सिगुर्डसन (आइसल्याण्ड)
  • पाहद अल मुवालद (साउदी अरेबिया)
  • क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)
  • ब्रायन रूइज (कोस्टारिका)
  • लुका मोड्रिज (क्रोएसिया)
फ्रिकिक गोलः ६ गोल
  • एलेकसन्डर गोलोभिन (रसिया)
  • रोनाल्डो (पोर्चुगल)
  • एलेक्ससान्डर कोलारोभ (सर्विया)
  • टोनी क्रुस (जर्मनी)
  • लुइस स्वारेज (उरुग्वे)
  • किरण ट्रिपर (इंग्ल्यान्ड)
आत्मघाती गोलः १२
  • एडसन अल्भारेज- मेक्सिको विरूद्ध स्विडेन
  • यान सोमर- स्विट्जरल्यान्ड विरूद्ध कोस्टारिका
  • अजिज बुहादोउज- मोरक्को विरूद्ध इरान
  • अजिज बेहिच- अस्ट्रेलिया विरूद्ध फ्रान्स
  • पिटर इटेबो- नाइजेरिया विरूद्ध क्रोएसिया
  • थिआगो सियोनेक पोल्यान्ड विरूद्ध सेनेगल
  • अहमद फाथी- इजिप्ट विरूद्ध रूस
  • डेनिस चेरिसेभ रुस विरूद्ध उरुग्वे
  • यासिन मेरिह- ट्युनिसिया विरूद्ध पानामा
  • सर्जी इग्नासेभिच- रूस विरूद्ध स्पेन
  • फर्नान्डिन्हो- ब्राजिल विरूद्ध बेल्जियम
  • मारियो मान्जुकिच- क्रोएसिया विरूद्ध फ्रान्स
पहेलो कार्डः २१९
  • क्रोएसिया- १५
  • फ्रान्स- १२
  • बेल्जियम – ११
  • अर्जेन्टिना- ११
  • पानामा- ११
  • दक्षिण कोरिया -१०
  • कोलम्बिया- ९
  • मेक्सिको- ९
  • स्विटजरल्याण्ड-९
  • सर्बिया-९
  • इंल्याण्ड-८
  • स्वीडेन- ८
  • मोरक्को- ८
  • पोर्चुगल -७
  • ब्राजिल-७
  • मोरक्को -७
  • इरान-७
  • अष्ट्रेलिया-७
  • रसिया-६
  • डेनमार्क-६
  • सेनेगल-६
  • कोष्टारिका-६
  • इजिप्ट-५
  • जापान-५
  • पेरू-५
  • ट्यूनिसिया-४
  • नाइजेरिया-४
  • उरूग्वे- ३
  • आइसल्याण्ड-३
  • पोल्याण्ड-३
  • जर्मनी-२
  • स्पेन-२
  • साउदी अरेबिया-१
रातो कार्डः ४
  • कार्लोस साञ्चेज (कोलम्विया) विरुद्ध जापान
  • जेरेमी बोटिङ (जर्मनी) विरुद्ध स्वीडेन
  • इगर स्मोलिनीकोभ (रूस) विरुद्ध उरुग्वे
  • मिचेइल लाङ (स्वीट्जरल्यान्ड) विरुद्ध स्वीडेन
ह्याट्रिकः २
  • रोनाल्डो (पोर्चुगल) विरुद्ध स्पेन
  • ह्यारी केन (इंग्ल्यान्ड) विरुद्ध पानामा
सर्वाधिक गोलकर्ता
  • ६ गोल –ह्यारी केन (इंग्ल्यान्ड)
  • ४ गोल – केलियन एमबाप्पे (फ्रान्स), एन्टोइन ग्रिजम्यान (फ्रान्स), रोमेलु लुकाकु (बेल्जियम), डेनिस चेरेसेभ (रसिया) र क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)
  • ३ गोल– मारियो म्यान्जुकिक (क्रोएसिया), इभान पेरिसिक (क्रोएसिया)
सर्वाधिक गोल गर्ने टिमः
  • बेल्जियम- १६ गोल
  • फ्रान्स- १४ गोल
  • क्रोएसिया- १४ गोल
  • इंल्याण्ड- १२
  • रसिया -११
  • ब्राजिल- ८
एजेन्सीहरुको सहयोगमा

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post