एसियाली खेलकुद

  • १५ दिन सम्म भएको
  • १८औं संस्करण
  • ४९ खेल भएका 
  • इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा भएको
  • एसियाका सबै ४५ मुलुकबाट करिब १० हजारको संख्यामा खेलाडीहरु सहभागी
दैनिक भिडियो कक्षाको लागी हाम्रो Youtube च्यानल Subscribe गर्नुहोला
  • ३७ मुलुकले पदक जित्न सके भने आठ मुलुक रित्तो हात फर्कनुपर्यो
  • नेपालबाट पनि २९ खेलमा १८७ खेलाडी सहभागी
  • चिनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जित्न सफल भयो । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जित्यो ।
  • एक रजत (प्याराग्लाइडिङमा) जित्न सफल नेपाल समग्र पदकतालिकाको ३३औं स्थानमा छ
  • नेपालसँगै ताजिकिस्तान, लाओस र तुर्कमिनिस्तानले पनि (रजतमै सीमित) स्वर्ण जित्न सकेनन्
  • पाकिस्तान, अफगानिस्तान, म्यानमार र सिरिया चार मुलुकले कास्य पदकमात्र जित्न सके

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post