- १५ दिन सम्म भएको
- १८औं संस्करण
- ४९ खेल भएका
- इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा भएको
- एसियाका सबै ४५ मुलुकबाट करिब १० हजारको संख्यामा खेलाडीहरु सहभागी
दैनिक भिडियो कक्षाको लागी हाम्रो Youtube च्यानल Subscribe गर्नुहोला
- ३७ मुलुकले पदक जित्न सके भने आठ मुलुक रित्तो हात फर्कनुपर्यो
- नेपालबाट पनि २९ खेलमा १८७ खेलाडी सहभागी
- चिनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जित्न सफल भयो । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जित्यो ।
- एक रजत (प्याराग्लाइडिङमा) जित्न सफल नेपाल समग्र पदकतालिकाको ३३औं स्थानमा छ
- नेपालसँगै ताजिकिस्तान, लाओस र तुर्कमिनिस्तानले पनि (रजतमै सीमित) स्वर्ण जित्न सकेनन्
- पाकिस्तान, अफगानिस्तान, म्यानमार र सिरिया चार मुलुकले कास्य पदकमात्र जित्न सके