सातौं राष्ट्रिय कर दिवस २०७५

✍️नारा🔊"कर: समृद्ध नेपाल, सुखी नेपालीको भर"
✍️प्रत्येक वर्ष 🔊मंसिर १ गते मनाइन्छ।
🔊वि.सं. २०६९ बाट मनाउन थलिएको।
🔊वि.सं. २०५४ मंसिर १ गतेबाट नेपालमा मुल्य अभिवृद्धि कर [VAT] लागु भएको सम्झनामा मनाउन थालिएको।।
✍️आन्तरिक राजस्व विभागका अनुसार हाल नेपालमा १८ लाख करदाता छन् ।
✍️आउदो पाँच वर्षमा ३० लाख करदाता पुर्याउने लक्ष्य रहेको छ।
✍️छैटौं राष्ट्रिय कर दिवस -२०७४ को नारा: 🔊"हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर"
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post