नेपालमै पहिलोपटक राष्ट्रिय परिचय पत्र वितरण

✍️राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने पहिलो व्यक्ति
🔊१०१ वर्षिया वृद्धा भगवतीदेवी भण्डारी- फिदिम, पाचथर
✍️वितरण मिति: वि.सं. २०७५ मंसिर ३
✍️वितरण सुरु गरिएको जिल्ला=>> पाचथर
🔊कार्ड छाप्ने जिम्मा पाएको कम्पनी 👉फ्रान्सको "सफरान आइडेन्टिटी एण्ड सेक्युरिटी कम्पनी"
✍️कार्ड छाप्न सुरु मिति:🔊 वि.सं. २०७५ कात्तिक १५
✍️गृह मन्त्रालय भित्र रहेको उक्त कार्ड छाप्ने मसिनको प्रतिघन्टा ५०० कार्ड छाप्न सक्ने क्षमता रहेको छ।
🔊राष्ट्रिय परिचयपत्र विवरण संकलन पनि वृद्धा भण्डारी बाटै वि.सं. २०७५ असार ५ गतेबाट सुरुवात गरिएको थियो।
✍️नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने छ भन्ने उल्लेख छ।
✍️आ.व. २०६६/६७ को नीति तथा कार्यक्रममा राष्ट्रिय परिचय पत्र वितरण गरिने सम्बन्धमा उल्लेख गरिएको थियो।
✍️राष्ट्रिय परिचय पत्र छपाइमा एसियली विकास बैंक [ADB] को सहयोग रहेको छ।
🔊🔊राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिन्छ ।
🔊🔊एशिया महाद्वीपका २०, युरोपका ३८, अफ्रिकाका ५ र अमेरिकाका ८ राष्ट्रमा यस्तो कार्ड वितरण गरिसकिएको छ ।
🔊🔊सरकारले आगामी तिन वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने जिम्मा लिएको छ।
<b>
🔊खोज संकलन👉 ©दामोदर घिमिरे©👈
✍️स्रोत नखुलाइ अनाधिकृत ©कपि© नगर्नुहोला।।
😊भटाभट अधिकृत तथा नाशु खरिदार विशेष समसामयिक जानकारीहरु पोस्ट भैरहेका छन् पेज लाइक गर्न नभुल्नुहोला।।🇳🇵
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post