पछिल्ला केहि अति-महत्वपुर्ण समसामयिक जानकारीहरु

1.अक्सफोर्ड डिस्नेरिले प्रकाशन गरेको "अक्सफोर्ड वर्ड अफ दि इएर"कुन शव्द भयो?
⇨Toxic
2.भारतको गुजरातमा बनेको "स्ट्याचु अफ युनिटी" नाम गरेको बिस्वकै अग्लो प्रतिमा कति अग्लो छ?
⇨१८२ मिटर
3.मुलुककै तेस्रो केवलकारको रुपमा कुरि बजार देखि कालिन्चोक मन्दिरलाई जोड्ने ९०० मिटर लामो केवलकार कहिलेदेखि संचालनमा आयो ?
⇨२०७५ कार्तिक १७ देखि
4.१३ देशका ७० जना खेलाडी सहभागी भएको पहिलो नेपाल प्याराग्लाइडिङ एक्युरेसी कुन जिल्लामा सम्पन्न भयो ?
⇨स्याङ्जा (बिजेता द कोरिया)
5.भारतको सिक्किममा सम्पन्न गभर्नस गोल्डकपको उपाधी जित्ने नेपाली टोलि कुन हो ?
⇨मनाङ मस्याङ्दी क्लब
6.१८९ जनाको मृत्यु हुनेगरी बोइङ-७३७ म्याक्स-८ नामक इन्डोनेसियाको विमान कहिले दुर्घटना भयो ?
⇨२०१८ अक्टोबर २९
7.फ्रान्समा रहने वा टुक्रीने भन्ने सम्बन्धमा दक्षिण पश्चिम प्रशान्त महासागरमा रहेको टापु न्यु क्यालेडोनियामा कहिले जनमत संग्रह भयो ?
⇨२०१८ नोभेम्बर ४ (नछुट्टिने पक्षमा ५६.४% मत)
8.डोइङ बिजनेस रिपोर्ट २०१९ अनुसार नेपाल कति स्थानमा रहेको छ ?
⇨११० औ स्थानमा(पहिलो न्युजिल्यान्ड, अन्तिम सोमालिया)
9."भिजन नेपाल २०२०" को लोगोका डिजाइनर को हुन ?
⇨उद्ववराज रिमाल
10. हवार्ड बिश्वबिद्धालयले Gleitsman अवार्ड २०१८ बाट कसलाई सम्मान गर्ने भएको छ ?
⇨मलाला युसुफजायी
11.५० हजार रासिको षडानन्द रास्टिय पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
⇨आरडी प्रभास चटौत
12.जनआन्दोलन स्वर्ण पदक २०७५ कसलाई प्रदान गरियो ?
⇨हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ
13.श्रीलंकाका रास्ट्रपति मैत्रीपाला सिरिसेना द्वारा संसद निलम्बन कहिले गरे ?
⇨२०१८ अक्टोबर २७
14.नेपाल सहित २१ देशका ६० सहरमा प्रदर्शन हुने बिस्वकप कृकेटको ट्रफी नेपालमा कहिले ल्याइयो ?
⇨२०७५ कार्तिक ९ देखि १२ (२०१८ अक्टोबर २६-२९)
15.पहिलो एसियाली अध्ययन सम्मेलन काठमाडौमा कहिले सम्पन्न भयो ?
⇨२०१८ अक्टोबर २५ देखि २७ सम्म(२०७५ कार्तिक ८-१०)
16.गोरखामा आयोजना हुँदै आएको नवौ लिगलिगे दौड २०७५ मा प्रथम को भएका छन ?
⇨पर्वतका अनिस थापा (२०७४ मा डोटिका खगेन्द्र रानाभाट)
17.इन्डोनेसियाको सुलावेसी टापुमा ७.५ म्याग्निच्युडको शक्तिशाली भुकम्प कहिले गयो ?
⇨२०१८ सेप्टेम्बर २८
18. २०१८ मा भुटानमा सम्पन्न साफ यु-१८ महिला फुटबल च्याम्पियनसिपको उपाधी कुन देशले जितेको छ ?
⇨बंगलादेश (उपबिजेता नेपाल)
19. ७ नं प्रदेशले प्रदेशको नाम सुदुरपश्चिम र राजधानी गोदावरी(कैलाली) राख्ने प्रस्ताव कहिले पारित गरेको हो ?
⇨२०७५ असोज १२ गते
20. ह्यारिड बाफर्ड ग्लोबल सिटिजन अवार्ड २०१८ बाट सम्मानित हुने नेपाली को हुन ?
⇨कुलचन्द्र गौतम
21. बिस्वको सबैभन्दा लामो सिर्षकमा पुस्तक लेखेर विश्व किर्तिमान कायम गर्ने नेपाली को हुन ?
⇨भक्तपुरका सुजन तिमल्सिना, पुस्तकको नाम "द ब्रेन"
22. त्रिमुर्ती निकेतन द्वारा प्रदान गरिने रु १ लाख रासिको लेखनाथ पौडेल पुरस्कार २०७५ बाट सम्मानित हुने स्रस्टा को हुन ?
⇨कवि गणेश विषम
23. गण्डकी प्रदेशले आफ्नो प्रदेशको लोगो कहिले सार्वजनिक गर्यो ?
⇨२०७५ असोज १५ (गोरखाका बिनित रानामगरले डिजाइन गरेका)
24. रास्टिय सुचना आयोगले उत्कृष्ट सुचना पुरस्कार २०७५ कसलाई प्रदान गरेको छ ?
⇨मकवानपुरका गिरिजा अधिकारी
25. २०७५ असोजमा सम्पन्न १५ औ धर्मश्री रारिरिक सुगठन प्रतियोगिता को उपाधी कसले जिते ?
⇨मिलन सिजापती
26.न्यु वर्ल्ड वेल्थ द्वारा सन २०१८ मा प्रकासित बिस्वका धनी सहरको सुचिमा पहिलो स्थानमा कुन सहर रहेको छ ?
⇨अमेरिकाको न्युयोर्क
27. १४ औ एसियाकप कृकेट २०१८ कुन देशले जितेको छ ?
⇨भारत (उपबिजेता बंगलादेश)
28. संयुक्त रास्ट संघको सबैभन्दा ठूलो पदक "नान्सेन" सन २०१८ मा कसलाई प्रदान गरिने भएको छ ?
⇨इभान आतार आदाह ( द सुडानका चिकित्सक)
29. माल्दिभ्सको रास्ट्रपतिमा इब्राहिम मोहम्मद सोलिह कहिले बिजयी भए ?
⇨सन २०१८ सेप्टेम्बर २३ (५८.३% मत ल्याएका)
30. "मोदिकियर" नाम राखी ५० करोड गरिब मानिसलाइ सेवा दिने उद्देश्यले भारतले बिस्वकै ठूलो स्वास्थ्य बिमा कार्यक्रमको घोषणा कहिले गर्यो ?
⇨२०१८ सेप्टेम्बर २३
31.द कोरियाले कसलाई २ लाख अमेरिकी डलरको सिओल शान्ती पुरस्कार दिने घोषणा गरेको छ ?
⇨भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि
32.लोन्ली प्लानेटले सन २०१९ को लागि घुम्नै पर्ने १० सहरको सुचिमा नेपालको काठमाडौ कति औ स्थानमा रहेको छ ?
⇨५ औ स्थान (पहिलो डेनमार्कको कोपनहेगन)
33.नेपाल संग दौत्य सम्बन्ध कायम गर्ने १६२ औ रास्ट मडागास्कार(२०१८ सेप्टेम्बर २६) हो भने १६३ औ रास्ट कुन हो ?
⇨सुरिनाम(२०१८ अक्टोबर ११)
34.सन २०१८ नोभेम्बर ११ देखि १५ सम्म आसियानको ३३ औ सिखर सम्मेलन कुन देशमा सम्पन्न भयो ?
⇨सिंगापुर (३४ औ र ३५ औ सन २०१९ मा थाइल्यान्डमा)
35.२०६९ देखि प्रत्येक बर्ष मंसिर १ गते मनाउदै आइएको रास्टिय कर दिवश २०७५ को नारा के रहेको छ ?
⇨"कर संमृद्व नेपाल, सुखी नेपालिको भर"
36.विश्व आर्थिक मन्चले १४० देशको अर्थब्यबस्था लाई आधार मानेर तयार पारेको ग्लोबल कम्पिटेटिभनेस रिपोर्ट २०१८ अनुसार नेपाल कति औ स्थानमा रहेको छ ?
⇨१०९ औ स्थान (पहिलो अमेरिका अन्तिम चाड)
37.अमेरिकि रास्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उन बिच कहिले सिंगापुरमा सिखर वार्ता सम्पन्न भयो ?
⇨२०१८ जुन १२
38.नेपाल प्रहरी द्वारा "समुदाय-प्रहरी साझेदारी" अभियान कहिले देखि संचालन भयो ?
⇨२०७५ कार्तिक ११
39.पोखरामा "Hot Air Balloon" कहिले देखि उडान सुरु भएको छ ?
⇨२०७५ मंसिर १
40.डोल्पा जिल्लाको सिमानामा सडक यातायात २०७३ साउन २४ मा पुगेको थियो भने जिल्ला सदरमुकाम दुनैमा कहिले सडक यातायात पुग्यो ?
⇨२०७५ मंसिर १ गते
☆अध्ययन गर्नुभयो खुसीलाग्यो,, कृपया सक्दो शेयर गर्नुहोला है..!!

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post