पछिल्ला केहि अति-महत्वपुर्ण समसामयिक जानकारी

☆नासाको ईनसाईड ल्यान्डर नामक अन्तरिक्ष यान मंगल ग्रहमा कहिले अवतरण गर्यो??
⇨सन २०१८ नोभेम्वर २६ मा
☆गौतम वुद्वको जन्मस्थल लुम्विनीलाई पञ्चशिल क्षेत्र घोषणा कहिले गरियो??
⇨ वि. स २०७५ मंसिर ५
☆विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर कति रहने प्रक्षेपण गरेको छ ?
⇨४.६%
☆धनकुटामा एसियाकै पहिलो एभोकाडो महोत्सव कहिले मनाईयो??
⇨ वि. स २०७५ मंसिर ८
☆ T 20 महिला विश्वकप क्रिकेट २०१८ को उपाधी कुन देशले हात पार्यो??
⇨अष्ट्रेलिया
☆२०१८ मे मा दक्षिण कोरियाको वाङहोङमा सम्पन्न प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) को वार्षिक साधारणसभाले पाटा डेस्टिनेसन बोर्ड अध्यक्षमा कसलाई चयन गर्यो ?
⇨दिपकराज जोशी
☆वि.सं. २०७५ मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
⇨ डा.महेन्द्र विष्ट,डा.राजेश झा ‘अहिराज’ (पुरस्कार राशि : रु २ लाख)
☆प्रदेश नं ७ मा हेलो सिएम कार्यक्रम कहिले बाट सुरु भयो सुरु भयो ?
⇨वि. सं. २०७५ जेष्ठ ७ गते
☆अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणर्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ?
⇨सन् २०१८ जनवरी २१
☆संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.संं.२०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औषत बसाइ अवधि कति रहेको छ ?
⇨१२ दशमलव ६ दिन
☆ल्याटिन अमेरिकी देश क्युबामा एक सयभन्दा बढीको ज्यान जाने गरी हवाई दुर्घटना कहिले भयो ?
⇨सन् २०१८ मे १८
☆नेपाल र सेन्टकिट्स एन्ड नेभिसबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएो हो ?
सन् २०१८ मे ३०
☆वि.सं. २०७५ मा आयोजना गरिएको आठौं राष्ट्रिय खेलकुदको नारा के हो ?
⇨'आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा
☆ एसिया कप महिला टी ट्वान्टी क्रिकेट २०१८ को उपाधि कुन देशले जितेको छ?
⇨बंगलादेश
☆ नेपालको कुन ठाउँ हिम चितुवा अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ ?
⇨ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र
☆ अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उन बीच भेटवार्ता कहिले भयो ?
⇨सन् २०१८ जुन १२
☆ गोल्डेन म्यान बुकर इन्टरनेशनल पुरस्कार - २०१८ कुन उपन्यासले प्राप्त गरेको छ ?
⇨द इङ्लिस पेटेन्ट
☆ नेपालमा वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
⇨ वि.सं. २०७५ असार १४
☆अमेरिकाले संयुक्त राष्ट्रसंघको मानब अधिकार परिषदबाट अलग हुने घोषणा कहिले गरेको हो ?
⇨सन २०१८ जुन १९
☆कागज रहित (पेपरलेस)मन्त्रिपरिषद बैठक पहिलोपटक कहिले बसेको हो ?
⇨विसं २०७५ साउन १० गते
Govinda giri 
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post