नेपालसँग दोहोरो करमुक्ति सम्झौता (DTAA) भएका मुलुकहरु

नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका मुलुकहरु

भारत 

  • सन् १९८७ जनवरी १८
  • सम्झौता मिति ⇨वि.सं. २०४४ साउन २२
  • कार्यान्वयन ⇨वि.सं. २०४५ साउन १
  • पुन सम्झौता: ⇨२०११ नोभेम्बर २७

नर्वे 

  • सन् १९९६ मे १३
  • सम्झौता मिति ⇨वि.सं. २०५३ बैसाख ३१
  • कार्यान्वयन ⇨वि.सं. २०५३ असार १

थाइल्यान्ड

  • सन् १९९८ फेब्रुअरी २
  • सम्झौता मिति ⇨वि.सं. २०५४ माघ २०
  • कार्यान्वयन ⇨वि.सं. २०५५ असार १

श्रीलंका

  • सन् १९९९ जुलाई ६
  • सम्झौता मिति ⇨वि.सं. २०५६ असार २२
  • कार्यान्वयन ⇨वि.सं. २०५७ असार १

मौरिसस

  • सन् १९९९ अगस्ट ३
  • सम्झौता मिति ⇨वि.सं. २०५६ साउन १८
  • कार्यान्वयन ⇨वि.सं. २०५७ असार १

अष्ट्रिया

  • सन् २००० डिसेम्बर १५
  • सम्झौता मिति ⇨वि.सं. २०५७ मंसिर ३०
  • कार्यान्वयन ⇨वि.सं. २०५९ असार १

पाकिस्तान

  • सन् २००१ जनवरी २५
  • सम्झौता मिति ⇨वि.सं. २०५७ माघ १२
  • कार्यान्वयन ⇨वि.सं. २०५९ असार १

चीन

  • सन् २००१ मे १४
  • सम्झौता मिति ⇨वि.सं. २०५८ जेठ १
  • कार्यान्वयन ⇨वि.सं. २०५९ असार १

दक्षिण कोरिया

  • सन् २००१ अक्टोबर ५
  • सम्झौता मिति ⇨वि.सं. २०५८ असोज १९
  • कार्यान्वयन ⇨वि.सं. २०५९ असार १

कतार

  • सन् २००७ अक्टोबर १५
  • सम्झौता मिति ⇨वि.सं. २०६४ असोज २८
  • कार्यान्वयन ⇨वि.सं. २०६५ असार १

बङ्गलादेश

  • सन् २०१५ जनवरी २९
  • सम्झौता मिति ⇨वि.सं. २०७१ माघ १५
  • कार्यान्वयन ⇨वि.सं. २०७२ असार १
✍️हालसम्म नेपालसँग दोहोरो करमुक्ति सम्झौता गर्ने माथि उल्लेख गरेबमोजिम ११ मुलुक रहेका छन् । 
Note: Both BIPPA & DTAA till date are: India & Mauritia
खोज संकलन दामोदर घिमिरे
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post