नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका मुलुकहरु
भारत
- सन् १९८७ जनवरी १८
- सम्झौता मिति ⇨वि.सं. २०४४ साउन २२
- कार्यान्वयन ⇨वि.सं. २०४५ साउन १
- पुन सम्झौता: ⇨२०११ नोभेम्बर २७
नर्वे
- सन् १९९६ मे १३
- सम्झौता मिति ⇨वि.सं. २०५३ बैसाख ३१
- कार्यान्वयन ⇨वि.सं. २०५३ असार १
थाइल्यान्ड
- सन् १९९८ फेब्रुअरी २
- सम्झौता मिति ⇨वि.सं. २०५४ माघ २०
- कार्यान्वयन ⇨वि.सं. २०५५ असार १
श्रीलंका
- सन् १९९९ जुलाई ६
- सम्झौता मिति ⇨वि.सं. २०५६ असार २२
- कार्यान्वयन ⇨वि.सं. २०५७ असार १
मौरिसस
- सन् १९९९ अगस्ट ३
- सम्झौता मिति ⇨वि.सं. २०५६ साउन १८
- कार्यान्वयन ⇨वि.सं. २०५७ असार १
अष्ट्रिया
- सन् २००० डिसेम्बर १५
- सम्झौता मिति ⇨वि.सं. २०५७ मंसिर ३०
- कार्यान्वयन ⇨वि.सं. २०५९ असार १
पाकिस्तान
- सन् २००१ जनवरी २५
- सम्झौता मिति ⇨वि.सं. २०५७ माघ १२
- कार्यान्वयन ⇨वि.सं. २०५९ असार १
चीन
- सन् २००१ मे १४
- सम्झौता मिति ⇨वि.सं. २०५८ जेठ १
- कार्यान्वयन ⇨वि.सं. २०५९ असार १
दक्षिण कोरिया
- सन् २००१ अक्टोबर ५
- सम्झौता मिति ⇨वि.सं. २०५८ असोज १९
- कार्यान्वयन ⇨वि.सं. २०५९ असार १
कतार
- सन् २००७ अक्टोबर १५
- सम्झौता मिति ⇨वि.सं. २०६४ असोज २८
- कार्यान्वयन ⇨वि.सं. २०६५ असार १
बङ्गलादेश
- सन् २०१५ जनवरी २९
- सम्झौता मिति ⇨वि.सं. २०७१ माघ १५
- कार्यान्वयन ⇨वि.सं. २०७२ असार १
थप नोटका लागि यहाँ क्लिक गर्नुहोस्
✍️हालसम्म नेपालसँग दोहोरो करमुक्ति सम्झौता गर्ने माथि उल्लेख गरेबमोजिम ११ मुलुक रहेका छन् ।
Note: Both BIPPA & DTAA till date are: India & Mauritia
खोज संकलन दामोदर घिमिरे
Tags:
Objective