सामान्य ज्ञान

१. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा को हन् ?
– वरदेव
२. राजा रणबहादुर शाहको हत्या सौतेनी भाइ शेरबहादुर शाहद्वारा कहिले गरिएको थियो ?
– वि.सं. १८६३ बैशाख १४ (शेरबहादुर शाहलाई तत्काल जङ्बहादुरका बाबु लनरसिंह कुँवरले छप्काएका थिए)
३. पहिलो विश्वयुद्धमा बेलायती सेनामा खटिएका र अङ्गभङ्ग भई फर्केका सैनिकलाई बार्षिक रुपमा निश्चित रकम दिने परम्परा कुन राणा प्रमले बसालेका हुन् ?
– चन्द्र शमशेर
४. कुन राणा प्रमले सैनिक द्रव्यकोषको स्थापना गरी तोकिएको वर्ष सेवा पुरा गरेका जंगीतर्फका अफिसरहरुका लागि सैनिक द्रव्यकोषको व्यवस्था मिलाई नोकरी छुटेपछि एकमुष्ट रुपियाँ पाउने व्यवस्था मिलाएको थियो ?
– जुद्ध शमशेर
५. नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
६. वि.सं. १३१० मा गएको भूकम्पमा परेर मर्ने मल्ल राजा को हुन् ?
– अभय मल्ल (यिनी पहिलो मल्ल राजा अरि मल्लका छोरा थिए)
७. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट प्रारम्भ भएको हो?
– जर्मनी
८. रोमन राम्राज्यका पहिलो सम्राट को हुन् जो ४० वर्षे लामो शासकका रुपमा रहेका थिए ?
–अगस्टस्
९. विश्वविख्यात योद्धा अलेकजेण्डर द ग्रेटकी पत्नीको नाम के थियो ?
– रोक्सना
१०. सन् १४९२ मा अमेरिका पत्ता लगाउने भौगोलिकवेत्ता क्रिस्टोफर कोलम्बसको जन्म कुन देशमा भएको थियो ?
– इटली (इटलीको गेनोआमामा, अमेरिका पत्ता लगाउँदा उनी ४१ वर्षका थिए)
११. सर्बप्रथम रास्ट्रीय झन्डा प्रयोग गर्ने देश कुन हो?
– डेनमार्क
१२. सनिबार नेपाल ले जस्तै बिदा दिने देस कुन हो?
– इजरायल
१३. रवर को सडक कुन देश मा छ?
– फ्रान्स
१४. पृथ्वी को पहिलो मानिस लाई के नाम दिइएको छ?
– रामापिथेकस
१५ बाबू ले लेख्न सुरु गरेर छोरा ले पूरा गरेको बिस्वप्रसिद्ध कृति कुन हो?
– कादम्वरी
१६ केन्द्रीय बैंक नभएको देश कुन हो ?
– पानामा
१७ भारत का सम्राट अशोक ले लडेको एउटा मात्र युद्ध कुन हो ?
– कलिङ को युद्ध
१८ बिस्वका सात आश्चर्य मध्ये डायनादेभी को मुर्ती बनाउने ब्याक्ती को हुन?
– क्रोमस
१९ इतिहास को बत्ती भन्नाले कुन देश लाई बुझाउछ ?
– ग्रीस
२०. गोल्डने गेट नामक उपन्यासका लेखिका को हुन् ?
– सिर्जना शर्मा
२१. सुदूर पश्चिममा कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथामा आधारित कालो छायाँ उपन्यासका लेखिका को हुन् ?
– अनुपमा रोशी
२२. नेपाल सरकारले २०७० सालको बरिष्ठ पत्रकार सम्मान ( जनही रु२ लाख ) कतिजना बरिष्ठ पत्रकारलाई गरिएको थियो ?
– तिनजनालाई ( हरिहर विरही, शम्भू श्रेष्ठ , र अर्जुन ज्ञवाली )
२३. बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के भनिन्छ ?
– प्रवज्या
२४. विश्वमा क्रिश्चियन धर्म मान्नेहरुको संख्या विश्वको कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?
– ३३.७ प्रतिशत
२५. एक अर्का भेट्दा सर्वप्रथम तिमीले खाना खायौँ? भनेर सोध्ने प्रचलन कुन एसियाली मुलुकका नागरिकमा रहेको छ ?
– चीन
२६. एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले अमेरिकाको हाराहारीमा पुग्नेछ ?
– २०२५ मा
२७. अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन भएको अवस्थालाई मोनोपोली भनिन्छ भने कुनै पनि बस्तु एकमात्र खरिददार भएको अवस्थालाई के भनिन्छ ?
– मोनोब्सनी
२८. अर्थमन्त्री डा. रामशरण महतले २०७१ असार २९ गते सार्वजनिक गरेको आ.व २०७१\७२ को बजेटमा कति प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य किटान गरेको छ ?
– ६ प्रतिशत
२९. टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ जितेर विश्वमा सर्वाधिक ग्रान्डस्लाभ जित्ने पुरुषमा स्विट्जरल्यान्डका रोजर फेडेरर विश्व नम्बर एकको स्थानमा कति हप्ता विताएर र्कीर्तिमान बनाएका हुन् ?
– ३०२ हप्ता
३०. दक्षिण अफ्रिकाका अलराउन्डर क्रिकेटर तथा विश्वकै उत्कृष्ट क्रिकेटर मानिने ज्याक कालिसले सबैखाले क्रिकेटबाट कहिले सन्यास लिए ?
– सन् २०१४ जुलाई ३०
३१. ‘टाकिला’ कुन मुलुकको राष्ट्रिय पेयपदार्थ हो ?
– मेक्सिको
३२. World Cup 2015 मा पहिलो सतक बनाउने खेलाडी को हुन् ?
– आरोन फिन्च (अस्ट्रेलिया)
३३. नदीले कटान गरि ल्याएको माटो वा गिट्टीमा पाइने शुद्ध सुनको टुक्रा वा कणलाई के भनिन्छ ?
– प्लासर
३४. निल आर्मस्ट्रङको निधन कहिले भएको हो
– 2012 अगष्ट 25
३५. लैङ्गिक विकास सूचकाङ्कमा नेपाल विश्वको कति औं स्थानमा रहेको छ ?
– ९८ औं
३६. मल्ल कालमा सैनिक अधिकारीलाई के भनिन्थ्यो ?
– उभय
३७. जटजटिन नाच कुन जातिमा प्रचलित छ ?
– थारू
३८. कुन जातिलाई ‘कारभोटे’ भनिन्छ ?
– ल्होमी
३९. वाल्मीकि आश्रम कहाँ रहेको छ ?
– नवलपरासी (नारायणी नदीको किनारमा)
४०. कौटिल्यको वास्तविक नाम के हो ?
– विष्णु गुप्त
४१. नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता कहिेले भयो ?
– वि.सं २०७१ माघ १५ गते
४२. मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ राजधानीमा दोस्रो राष्ट्रिय मत्स्य महोस्सव कहिले सम्पन्न भयो ?
– वि.सं २०७१ माघ १६–१८
४३. नेपालले सार्क सदस्य राष्ट्रभित्र कति सेवा व्यापार खुला गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ?
– ७०
४४. मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो भन्ने भनाई कसको हो ?
– गौतम बुद्ध
४५. नेपाल चार्टर एकाउन्टेन्ट संस्था ( आइक्यान ) को आयोजनामा पहिलो आईक्यान सम्मेलना कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं २०७१ माघ १७–१८, काठमाडौं
४६. दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै राज्य निर्माणका लागि सञ्चालित गोर्खाल्याण्ड आन्दोलनका नेता सुवासघिसिङको निधन कहिले भयो ?
– वि.सं २०७१ माघ १५ गते
४७. दोस्रो काठमाडौं अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१५ कहिले हुने भएको छ ?
– वि.सं २०७१ माघ १९ –२३
४८. मिस युनिभर्स २०१४ को उपाधि जित्ने युवती को हुन् ?
– पाउलिन मेगा
४९. नेपालको हाल ( २०७१ माघ ) सम्म कति राष्ट्रसँग हवाई सम्झौता भएको छ ?
– ३६
५०. साउदी नरेस अब्दुल्लाह विन अब्दलाजिजको ९० बर्षको उमेरमा कहिले निधन भयो ?
– सन् २०१५ जनवरी २३
५१. विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?
– सन् १९९१
५२. समाज सुधारक, किराँत धर्म प्रणेता एवं दर्शनदाता फाल्गुणानन्दको जन्म कहिले र
कहाँ भएको थियो ?
– वि.सं १९४२ कार्तिक २५, इलाम
५३. तपसी महागुरु फाल्गुणानन्दलाई कहिले राष्ट्रिय बिभुति घोषणा गरिएको हो ?
– वि.सं २०६६ मंसिर १६ गते
५४.वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?
– ब्राहमण-क्षेत्र ी दुबै
५५.नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो?
– अम्बर गुरुङ
५६.राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो?
– सन् २०११
५७.नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?
– वि.सं.२००८ माघ २१ गते
५८.वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?
– १४५ मिटर
५९. नेपालको पोखरा पछि धेरै पानी पर्ने ठाउँ कुन हो ?
– सङ्खुवासभा
६०. दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को लागि प्रसिद्ध छ ?
– तेल
६१. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
– दोलखा
६२. ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?
– 0 डिग्री
.६३. ‘चिना हराएको मान्छे’ पुस्तकको लेखकको हुन ?
– हरिवंश आचार्य
६४. गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?
– सिन्धुपाल्चोक
६५. युरोपियन युनियनका प्रमुख अंग कति छन ?
– ४ (European
ciuncil,European commission,Euripean court,European parliament)
६६. लिच्छविकालको राजकीय भाषा कुन थियो ?
– संस्कृत
६७. पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के भनिन्छ ?
– चौथो विश्व
६८. ‘गर्जनेवाला चालिसा ‘ दक्षिणी गोलार्धको कति डिग्री बीचमा रहेको छ ?
– ४०॰-६० डिग्री
६९. पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?
– 4200 J/kg ॰C
७०. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
– अल्वर्ट आइन्सटाईन
७१. नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
– १० भाग ७७ धारा ३ अनुसूची
७२. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?
– वि स २०११ सालमा
७३. सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?
– बाँके
७४.कति सालको जनगणना देखि पहाडमा भन्न थालेको हो ?
– २०४८ साल
७५. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ?
– ४ वटा
७६. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्?
७७. २१.०२%
७८. वि सं २०६८ मा लिइएको जनगणना कतिऔँ हो ?
– एघारौ
७९. द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?
– सन् १९४५
८०. नेपाल पिक कुन जिल्लामा पर्छ ?
– ताप्लेजुङ
८१. नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?
– झापा
८२. लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?
– नली (neck)
८३.नेपालले कहिले देखि हिमाल पर्वतारोहण गर्न थालेको हो ?
– सन् १९४९
८४.सुर्योदयको दृष्यावालोकनको लागि प्रसिद्ध स्थल अन्तु डांडा कति उचाईमा रहेको छ ?
– १६७७ मिटर
८५. ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल मध्ये नेपालमा कतिवटा छन् ?
– ८
८६.सर्वाधिक अग्लो पर्वतमालाको रुपमा रहेको हिमालय पर्वतमालामा विश्वका १०९ पर्वत मध्ये कतिवटा पर्वत रहेका छन ?
– ९६
८७. जनक हिमाल कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
८८.सगरमाथालाई पहिला के नामले चिनिन्थियो ?
– पन्ध्रौ चुली
८९.नेपालमा ८५०० मिटर भन्दा बढी उचाई भएको हिमशिखरहरु कति वटा छन् ?
– ३
९०.माछापुछ्रे हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?
– अन्नपुर्ण
९१.नेपाल पिक र सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?
– ताप्लेजुङ्ग
९२. हिल स्टेसन अफ नेपाल भनेर केलाई बुझिन्छ ?
– महाभारत पर्वत श्रेणी
९३.रेडियो नेपालको स्थापना कहिले भएको हो ?
– बि.स.२००७ चैत्र २०
९४.त्रिभुवन राजपथको सबैभन्दा अग्लो भाग कुन हो ?
– सिमभञ्जाङ
९५.नेपालमा पर्यटन परिषदको अध्यक्ष को रहन्छ ?
– प्रधानमन्त्री
९६.विश्वको पहिलो नगदेवाली कुन हो ?
– चिया
९७.पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?
– २६४ हेक्टर
९८.साहित्यमा कति वटा रस छन ?
– ९ रस
९९. लिम्बू भाषामा प्रयोग गरिने लिपि कुन हो ?
– सिरीजङ्घा
१००. सर्वप्रथम मदन पुरस्कार पाउने कृति कुन हो ?
– मन
१०१. नेपालमा दोस्रो राष्ट्रिय स्काउट ज्याम्बारी कहिले र कुन ठाउँमा सम्पन्न भएको थियो ?
– वि.सं २०६९ चैत्र २९ देखि २०७० वैशाख २, चितवन
१०२. प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट सरकारी तथ्यांक प्रणालीमा पुग्ने हानी कम गर्ने उद्देश्यले एकीकृत तथ्यांक केन्द्रका लागि डिजास्टर रिकभरी सेन्टर कहाँ स्थापना गरिने भएको छ ?
– हेटौंडा
१०३. बिरगंञ्ज उद्दोग वाणिज्य संघ र न्यू बिजनेस
एज द्वारा विरगंञ्जमा आयोजित नेपाल लिडरसिप समिट कहिले सम्पन्न भयो ?
– वि.सं २०७० भाद्र २०
१०४. नेपाल कहिेले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
– वि.सं २०६८ जेठ ३१ गते
१०५. चन्द्रमाको सतहमा प्रथम पाईला टेक्ने अमेरिकी अत्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन कहिले भयो?
– सन. २०१२ अगस्ट २५
१०६. विश्वकै सबैभन्दा होची महिला को हुन् ?
– ज्योति अम्गे ( भारत )
१०७. सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने अर्थशास्त्री को हुन् ?
– जोन टिरोल ( फ्रान्स )
१०८. युरोपेली संघको सदस्यता प्राप्त गर्ने पछिल्लो ( २८ औं ) सदस्य राष्ट्र कुन हो ?
– क्रोएसिया
१०९. राष्ट्रिय भू उपयोग नीति २०६९ ले जग्गालाई कति भागमा विभाजन गरेको छ ?
– ७ भाग
११०. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?
उत्तर :- भू-मध्य रेखा
१११. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
११२. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
११३. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
११४. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
११५. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
११६. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
११७. रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
११८. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
११९. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- ७
१२०. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?
उत्तर :- फिलिपिन्स
१२१. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- उत्तर अमेरिका
१२२. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर :- फिनल्याण्ड
१२३. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- युरोप
१२४. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?
उत्तर :- मिसिसिपी
१२५. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अन्टार्कटिका
१२६. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?
उत्तर :- युरोप
१२७. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?
उत्तर :- अफ्रिका
१२८. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
उत्तर :- उत्तर अमेरिका
१२९. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
उत्तर :- अफ्रिका
१३०. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?
उत्तर :- अफ्रिका
१३१. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
१३२.नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
१३३. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?
उत्तर :- Australia, Newzealand
१३४. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
१३५.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न सकिन्छ ?
उत्तर :- ४ भाग
१३६. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?
उत्तर :- जुन २१
१३७. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?
उत्तर :- केन्द्र मण्डल
१३८. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित छ ?
उत्तर :- पृथ्वीको उत्पति
१३९. सुर्यको सतहलाई के भनिन्छ ?
उत्तर :- Photosphere
१४०. कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक छ ?
उत्तर :- शुक्र
१४१. फोबोस र डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?
उत्तर :- मंगल
१४२. पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको छ ?
उत्तर :- २९ %
१४३. सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?
उत्तर :- ३० दिन
१४४. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?
उत्तर :- बृहस्पति
१४५. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ?
उत्तर :- ३० km/s
१४६. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
उत्तर :- बृहस्पति
१४७. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?
उत्तर :- सर्लाही
१४८. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
१४८. हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
१४९. जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
१५०. जैविक प्रविधि कति प्रकारका हुन्छ ?
उत्तर :- २
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post