Global Gender Gap Index 2018

🔘नेपालको स्थान ◾१०५ औं। [०.६७१ अंक प्राप्त]
🔘यो प्रतिवेदन विश्व आर्थिक मञ्च [World Economic Forum] ले सन् २०१८ डिसेम्बर १७ मा सार्वजनिक गरेको हो।

सुरुका पाच मुलुकहरू

◾पहिलो ⇨आइसल्यान्ड
◾दोस्रो ⇨नर्वे
◾तेस्रो ⇨स्वीडेन
◾चौथो ⇨फिनल्याण्ड
◾पाँचौं ⇨निकारागुवा
सार्क मुलुकको अवस्था
◾पहिलो ⇨बंगलादेश [४८ औं]
◾दोस्रो ⇨श्रीलंका [१०० औं]
◾तेस्रो ⇨नेपाल [१०५ औं]
◾चौथो ⇨भारत [१०८ औं]
◾पाचौं ⇨माल्दिभस [११३ औं]
◾छैटौं ⇨भुटान [१२२ औं]
◾सातौं ⇨पाकिस्तान [१४८ औं]
◾अफगानिस्तान यो प्रतिवेदनमा नरहेको।
विश्वका १४९ मुलुकहरूको विभिन्न क्षेत्रहरुमा सहभागी हुने लैंगिक अनुपातलाई लिएर यो सूची प्रकाशन गरिएको हो। यो सूचीको अन्तिम स्थानमा यमन १४९औं रहेको छ।

यसका उपसूचकाङ्कहरुमा नेपालको स्थान

🔘Economic Opportunityand Participationsubindex
◾११० औं।
🔘Educational Attainment subindex
◾१२३ औं।
🔘Health and Survival subindex
◾१२८ औं।
🔘Political Empowerment subindex
◾६६ औं।
सन् २०१७ मा नेपाल १४४ मुलुकमध्ये १११ औं स्थानमा रहेको थियो भने, सन् २०१६ मा ११० औं स्थानमा रहेको थियो।
खोज संकलन👉 ©दामोदर घिमिरे©
Susmita Paudel

Hi, I'm Susmita Paudel, an administrative officer in Nepal with a positive attitude and a passion for learning. I love sharing knowledge and experiences to inspire and help others grow.

Post a Comment

Previous Post Next Post